रेखा भुसाल रेखा भुसाल
समाज Clock | रेखा भुसाल ७ मिनेट पाठ
पोखरी अतिक्रमण रोक्न तिलोत्तमालाई पुरातत्वको पत्र
पोखरीकै जग्गा हडपेर डिलमा बसेका नेताको साथ लागेर नगरपालिकाले माथि भवन र तल पानी जमाउने थलोका रूपमा यसलाई प्रयोग गर्न थालेको हो, जसलाई नगरप्रमुख वासुदेव घिमिरेले देशमै पहिलो र नमुना कार्य भनेर अर्थ्याएका छन्।
Whatsapp
खेल Clock | रेखा भुसाल ५ मिनेट पाठ
भिक्ट्री म्याराथनमा सेनाको वर्चस्व
नेपाली सेनाले अंग्रेज फौजमाथि विजय प्राप्त गरेको स्थल बुटवलको जितगढी किल्लाको ऐतिहासिक महत्वलाई उजागर गर्दै प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो।
Whatsapp
अर्थ Clock | रेखा भुसाल ५ मिनेट पाठ
औद्योगिक व्यापार मेला सकियो
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ७१ हजार, ५१ हजार र २५ हजार नगदसहित पुरस्कार प्रदान गरियो।
Whatsapp
राजनीति Clock | रेखा भुसाल ६ मिनेट पाठ
विशेष समितिले १६ महिनामा बुझायो प्रतिवेदन
प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्न गठित विशेष समितिले १६ महिना लगाएर तयार पारेको प्रतिवेदन सोमबार प्रदेशसभाका उपसभामुख कृष्णी थारूलाइ बुझाएको छ।
Whatsapp
राजनीति Clock | रेखा भुसाल ८ मिनेट पाठ
‘आइडिया’ खाेज्न भारत पुग्यो संसदीय टोली
बुटवल पक्षधरको मत कमजोर पार्न सांसदको टोलीलाई मुख्यमन्त्री पोखरेलले नै भारत पठाएको चर्चा छ।
Whatsapp
राजनीति Clock | रेखा भुसाल ६ मिनेट पाठ
न्यायपरिषदमा राजनीतिक रङ : कानुनमन्त्री
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा नेपाल बार एसोसिएसनको भावनाविपरीत नियुक्ति नहुने बताएका छन।
Whatsapp
अर्थ Clock | रेखा भुसाल १० मिनेट पाठ
'पहिले उद्योग कि सुविधा' विवादमा सेज
उद्योग पहिले कि सेवा–सुविधा पहिले ? देशकै पहिलो र नमुना भनिएको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) वर्षौंदेखि यही द्विविधामा रुमल्लिइरहेको छ। सेवा–सुविधा बिस्तार पहिले हुनुपर्ने माग उद्योगीको छ। तर सेज प्राधिकरण पहिले उद्योग स्थापना गरे सेवा–सुविधा बिस्तारै आउने बताउँछ।
Whatsapp
अर्थ Clock | रेखा भुसाल १० मिनेट पाठ
साढे दुई वर्ष बित्यो, ६ सय मिटर सडक बनेन
सम्बद्ध अधिकारीलेढिलाइको दोष सडकछेउका घरधनी, विद्युत् प्राधिकरण र खानेपानीलाई दिए पनि स्थानीयले गत मंसिरमै घर भत्काइसकेका छन्। तैपनि अनेक बहानामा काम रोकेको ठेकेदारलाई कारवाहीको साटो म्याद थपिदिने तयारी छ।
Whatsapp
अर्थ Clock | रेखा भुसाल ७ मिनेट पाठ
दसैंका उपभोक्ता सस्तो खोज्दै सीमापारि
दसैं नजिकिँदै गर्दा रुपन्देहीसँग सीमा जोडिएका भारतीय बजारमा नेपाली उपभोक्ताको भीड बढेको छ। चाडपर्वका बेला भएको मूल्य वृद्धिले आत्तिएका नेपाली उपभोक्ताको भीड अहिले सीमावर्ती भारतीय बजार सुनौली र फरेनामा देख्न सकिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस