रेखा भुसाल रेखा भुसाल
समाज Clock | रेखा भुसाल १० मिनेट पाठ
रुपन्देहीका पहिलो संक्रमित घर फर्के
रुपन्देहीका पहिलो कोरोना संक्रमित निको भएर घर फर्केका छन । बुटवलको कोरोना विशेष अस्पतालमा राखीएका कोटहीमाइ गाँउपालिका १ का २५ बर्षे युवक उपचार पछि निको भएर घर फर्केका हुन । पिसीआर रिर्पोटमा कोरोना पोजेटिभ देखिएपछि गत बैशाख १९ गते उनलाइ बुटवलको कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना गरीएको थियो ।
Whatsapp
समाज Clock | रेखा भुसाल, किरणमान बज्राचार्य १० मिनेट पाठ
प्रदेश ५ मा भारतबाट भित्रिदै कोराना, आज मात्रै १७ जना थपिए
प्रदेश नं. ५ मा १७ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार रुपन्देहीका ९ जना र कपिलवस्तुका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । यससंगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका ९ जना र कपिलवस्तु नगरपालिकाका ८ जनामा कारोना पोजेटिभ देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ ।
Whatsapp
स्वास्थ्य Clock | रेखा भुसाल ७ मिनेट पाठ
एसएसबी खेदाउँछ, सशस्त्र फर्काउँछ
कोरोना फैलिएका सहरबाट फर्केका नेपालीलाई क्वारेन्टिनमा राख्न मान्दैनन् भारतीय ।
Whatsapp
स्वास्थ्य Clock | रेखा भुसाल २ मिनेट पाठ
संक्रमित युवासँग सम्पर्कमा आएकालाई संक्रमण देखिएन
रुपन्देहीका कोरोना संक्रमित युवाको प्रत्यक्ष सम्पर्कमा आएकाहरूमा कारोना नभएको पुष्टि भएको छ ।
Whatsapp
समाज Clock | रेखा भुसाल १० मिनेट पाठ
किताब होइन ट्याब बोकेर स्कुल
बिदामा होस् वा साँझ–बिहान, आफ्ना बालबालिका मोबाइल र ट्याब धेरै चलाएर बिग्रिने हुन् कि भनी चिन्ता लिने अभिभावक धेरै छन्। कतिपय अभिभावकले बालबालिकाबाट ट्याब, मोबाइल लुकाएर राख्ने गरेका पनि छन्।
Whatsapp
राजनीति Clock | रेखा भुसाल ५ मिनेट पाठ
प्रदेश हितमा साझा निष्कर्ष निकाल्छौं: मुख्यमन्त्री पोखरेल
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चालु अधिवेशनबाटै प्रदेशको नाम र स्थायी राजधानीको विषय टुंग्याउने बताएका छन्।
Whatsapp
राजनीति Clock | रेखा भुसाल ११ मिनेट पाठ
विवादमा तानिँदै स्थायी राजधानी
प्रदेश ५ मा सरकार र सदन स्थापना भएको दुइ वर्ष नाघिसक्दा यहाँका मुख्यमन्त्री शंकर पोखरेललाई आफनै पार्टीका सांसदले प्रदेशको नाम र राजधानीको विषय अल्झाएको र मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको आरोप लगाउँदै आएका छन्।
Whatsapp
राजनीति Clock | रेखा भुसाल ७ मिनेट पाठ
शीर्षक बदलेर जनप्रतिनिधिलाई थप सुविधा
सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधासम्बन्धी ऐन खारेज गरिदिए पनि प्रदेश ५ मा पहिलेभन्दा धेरै सेवासुविधा दिनेगरी सरकारले विधेयक तयार गरेको छ। प्रदेश सरकारले नयाँ विधेयकमार्फत शीर्षक बदलेर पहिलेको तलब सुविधाभन्दा धेरै भत्ता सुविधा दिन थालेको हो।
Whatsapp
समाज Clock | रेखा भुसाल ७ मिनेट पाठ
सुस्तामा पक्की घर बनाउँदै प्रदेश सरकार
सुस्तामा एक सय ५० घर पक्की बन्नेछन्। बाँकी एक सय २२ घरपरिवारलाई भने प्रदेश सरकारको यो कार्यक्रमले समेट्न सकेन। तीन हजार एक सय ३३ जनसंख्या रहेको सुस्तामा जम्मा २ सय ९९ जनाको मात्रै नागरिकता छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस