बेलायतमा २५ वटा यौन अपराधमा एक नेपाली दाषी ठहर, २५ वर्षको कैद
बेलायतस्थित क्याम्ब्रिज क्राउन कोर्टले बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई दीर्घकालीन काराबासको सजाय सुनाएको छ।
कलाकारको कुम्भमेला : करिब तीन दर्जन कलाकार बेलायतमा
आगामी शनिबार हुने ‘दोस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२५ (इन्फा अवार्ड)’ मा सहभागी हुन नेपालका चर्चित तथा प्रतिभाशाली कलाकारहरू बिहीबार साँझ लन्डनस्थित हिथ्रो विमानस्थल आइपुगेका हुन्।
लण्डनमा मृत भेटिए नेपाली विद्यार्थी
गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष राजेन्द्र पुडासैनीका अनुसार सल्यान स्थायी घर भएका चन्दको लण्डनस्थित एजवेयरमा निधन भएको हो।
इच्छाशक्ति भए अझै सम्भव छ विदेशबाट मतदान
निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरूलाई आमनिर्वाचनका बेलामा कसरी मतदानमा सहभागी गराउन सकिन्छ भनेर छलफल जारी राखेको छ।
डा.शर्माद्वारा पुनर्निर्माणबारे एनआरएनएको अवधारणा प्रस्तुत
संघका उपाध्यक्ष डा हेमराज शर्माले केन्द्रीय समितिको बैठकमा “नेपालको पुनर्निर्माण रूपरेखा” सम्बन्धी अवधारणापत्र प्रस्तुत गरेका हुन्।
प्रधानमन्त्री कार्कीलाई विश्वभरका गैरआवासीय नेपालीहरूको शुभकामना
नेपालको ४२औँ तथा पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्की नियुक्त भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) र विश्वभरका गैरआवासीय नेपालीहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
बेलायतमा गोकुलयात्राको लीला : कृष्णद्वारा रुक्मिणीजीको हरण!
बेलायतमा जारी श्रीमद्भागवत कथा समारोहको पाँचौँ र छौटौँ दिन कृष्णलिला प्रस्तुत गरियो।
पैसा र राजनीति प्रभावको अन्त्यका लागि प्रत्यक्ष मतदान आवश्यक : उपाध्यक्ष डा. शर्मा
एनआरएनएको १२औं महाधिवेशन आगामी अक्टोबर दोस्रो सातामा काठमाडौंमा हुनेछ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा लण्डनमा श्रीमद्भागवत कथा
कथावाचनका लागि अन्तर्राष्ट्रिय कथाव्यास पण्डित कुबेर सुवेदी बेलायत आउन लागेका छन्।
Loading...