चिरन शर्मा चिरन शर्मा
प्रवास Clock | चिरन शर्मा २ मिनेट पाठ
लन्डनमा डिजिटल व्यापार र लगानी सम्बन्धी ‘नेपाल–युके टेक फोरम’ को आयोजना (तस्बिरहरू)
बेलायतका लागि नेपालका राजदूत चन्द्र कुमार घिमिरे तथा नेपालका लागि बेलायतका राजदूत रब फेनले उद्घाटन सत्रमा नेपालमा लगानी र सम्भावनाका बारेमा चर्चा गरे।
Whatsapp
प्रवास Clock | चिरन शर्मा २ मिनेट पाठ
इजरायलमा रहेका नेपालीको उद्धारका लागि एनआरएनए सक्रिय, हटलाइन सेवा सञ्चालनमा आउने
इजरायल र इरानबिच उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थितिमा इजरायलमा रहेका नेपालीहरूको सुरक्षाको मूल्याङ्कन र सम्भावित उद्धारको पहल गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) सक्रिय भएको छ।
Whatsapp
प्रवास Clock | चिरन शर्मा १ मिनेट पाठ
एमाले महासचिव पोखरेल लण्डनमा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव तथा पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल प्रवासी नेपाली मञ्च बेलायतको अधिवेशनमा सहभागी हुन लण्डन आइपुगेका छन्।
Whatsapp
प्रवास Clock | चिरन शर्मा १ मिनेट पाठ
एनआरएनए ९२ देशमाः कोलम्बियामा शाखा गठन, ब्राजिलको कार्यसमिति पुनर्गठन
संघको अमेरिकाज क्षेत्रीय संयोजक वेध बस्नेतका अनुसार, कोलम्बियामा गठन गरिएको तदर्थ समितिलाई आइतवार बसेको संघीय पदाधिकारी बैठकले औपचारिक मान्यता दिएको हो।
Whatsapp
राजनीति Clock | चिरन शर्मा २ मिनेट पाठ
मन्त्रालयको पत्रले विवादमा परराष्ट्रमन्त्री, अदालत र प्रधानमन्त्रीलाई चुनौती
परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिको जानकारी सबै नेपाली दूतावासहरूमा पठाएपछि मन्त्री देउवा विवादमा तानिएकी हुन्।
Whatsapp
प्रवास Clock | चिरन शर्मा १ मिनेट पाठ
प्रधानमन्त्री ओलीले ‘एनआरएनए कन्क्लेभ २०२५’ को उद्घाटन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा आयोजना गरिने ‘एनआरएनए कन्क्लेभ २०२५’ को उद्घाटन गर्ने भएका छन्।
Whatsapp
प्रवास Clock | चिरन शर्मा २ मिनेट पाठ
शेष घलेले आव्हान गरेको एकता अधिवेशनले संस्थामा विभाजन उन्मुख : एनआरएनए
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले शनिबारदेखि आयोजना गर्न लागेको एकता अधिवेशनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को संलग्नता नरहेको संघले जनाएको छ।
Whatsapp
प्रवास Clock | चिरन शर्मा १ मिनेट पाठ
राजदूत घिमिरेद्वारा बेलायतका राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको पत्र पेस
बेलायतका लागि नेपाल सरकारका राजदूत चन्द्रकुमार घिमिरेले आज लण्डनस्थित बकिङ्घम दरबारमा आयोजित विशेष समारोहका बीच बेलायतका राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको पत्र पेस गरेका छन्।
Whatsapp
प्रवास Clock | चिरन शर्मा १ मिनेट पाठ
दूतावासद्वारा पहिलो पटक केम्यान टापुमा मोबाइल कन्सुलर शिविर, सय बढी नेपालीले लिए सेवा
लण्डनस्थित नेपाली दूतावासले पहिलो पटक केम्यान टापुमा मोबाइल कन्सुलर सेवा शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस