बेलायती संसदमा नेपाल सहयोगबारे छलफल, २० लाख खाेप दिने
बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्डसमा नेपाललाई कोभिड १९विरुद्ध सहयोगबारे बहस भएको छ।
एनआरएनएले २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण नेपाल पठाउने
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ।
बेलायतको स्थानीय निर्वाचनमा तीन गैरआवासीय नेपालीलाई सफलता
बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा थप दुई जना गैरआवासीय नेपालीहरु विजयी भएका छन्।
एनआरएनएद्वारा सातै प्रदेशमा 'कोभिड हटलाइन' सेवा सुरु
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले देशका बिभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा) सुरु गरेको छ।
विष्णुबहादुर गुरुङ लण्डन हन्सलोमा मेयर निर्वाचित
बेलायतमा एक जना गैरआवासीय नेपाली मेयरमा निर्वाचित भएका छन्। हन्सलो बरो काउन्सिलमा भूपुगोर्खा विष्णुबहादुर गुरुङ मेयर निर्वाचित भएका हुन्।
यो साता कोरोनाबाट विदेशमा २३ जना नेपालीको निधन
यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो।
एनआरएन फाउण्डेसनमा मनिषा कोइराला
चर्चित नायिका मनिषा कोइराला गैरआवासीय नेपाली संघ मार्फत सामाजिक सेवामा सकृय हुने भएकी छन्।
गैरआवासीय नेपालीहरुलाई नागरिकता दिन विभेद नगरिने
नेपालका सांसद तथा पूर्व मन्त्रीले संविधानले तोकेको अधिकार प्राप्त गर्नमा गैर आवासीय नेपालीहरुलाई कुनै बाधा नरहेको जनाएका छन्।
१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार
नेपाली काँग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशमा विस्तार गरेको छ। उपसभापति बिमलेन्द्र निधी प्रमुख रहेको नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशस्थित १६ देशमा संयोजक नियुक्ती गरेको हो।
Loading...