प्रवासी नेपालीलाई गिजोल्दै नेपाली कांग्रेस
१४ औँ महाविधेशनको तयारीमा रहेको नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीहरुको सद्धभावलाई खलबल्याउने प्रयास गरेको छ।
एनआरएनए १०औं विश्व सम्मेलन अक्टोबर २३ देखी २५ सम्म काठमाडौंमा
गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार संघको शनिवार सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सो सम्मेलन अक्टोबर २३ देखी २५ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो।
गत चार सातामा विदेशमा थप १२ जना नेपालीको कोरोनाबाट निधन
विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत चार सातामा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ।
एनआरएनए यूकेको अध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा रोजीना प्रधान राईले उम्मेदवारी दिने भएकी छन्।
'एनआरएन द सिङ्गर' को भव्य उद्घाटन, आइतबारदेखि डिजिटल अडिसन सुरु
विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को भव्य उद्घाटन भएको छ।
एनआरएनए र संयुक्त राष्ट्रसंघ अन्तर्गतको आप्रवासी संगठन आईओएमबीच समझदारी पत्रमा हस्ताक्षर
गैरआवासीय नेपाली संघ (एनआरएनए) संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) बीच आपसी सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
खोप ल्याउन जटिलता छः स्वास्थ्य मन्त्री तामाङ
गैरआवासीय नेपाली संघले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियामा सम्बोधन गर्दै मन्त्री तामाङले नेपाल सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु नै भएको र त्यसका लागि विभिन्न मुलुकहरुसँग समन्वय भइरहेको भएपनि खोपको उपलब्धता लगायत अन्य विविध कारण खोप ल्याउन केही समय लाग्ने बताएका हुन्। यद्यपी बेलायत अमेरिका लगायतका मुलुकले कोभ्याक्स अन्तर्गत उपलब्ध गराउने भनेर व्यक्त प्रतिबद्धताले केही राहत मिल्ने उनले बताए।
विश्वभरि रहेका नेपाली प्रतिभालाई चिनाउन 'एनआरएन द सिङ्गर' आयोजना गरिने
विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ सुरु गर्न लागेको छ।
Loading...