संग्रह
१६ कम्पनीले पाए धितोपत्र कारोबार गर्ने आशयपत्र
१६ कम्पनीले पाए धितोपत्र कारोबार गर्ने आशयपत्र
नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई नयाँ ब्रोकर कम्पनी सञ्चालनका लागि आशयपत्र (एलओआई) दिने निर्णय गरेको छ। बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले आवदेन दिएका ४५ कम्पनीमध्ये पहिलो चरणमा १६ कम्पनीलाई मात्रै आशयपत्र दिने निर्णय गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस