संग्रह
लोमान्थाङको ‘तिजी’ मा विदेशीको भीड
Clock | सन्तोष पोखरेल ४ मिनेट पाठ
लोमान्थाङको ‘तिजी’ मा विदेशीको भीड
हिमाली जिल्ला मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङमा पछिल्लो दुई वर्ष यताकै यतिबेला सबैभन्दा बढी भीड छ। त्यो भीडभाड गाउँलेको नभई त्यहाँ पुगेका पाहुनाको हो। पाहुना पनि आन्तरिक मात्र नभई विदेशी पनि उत्तिकै छन्। शुक्रबारदेखि त्यहाँ तिजी पर्व सुरु भएको छ। तीन दिन चल्ने पर्वमा यो पटक विदेशी पाहुनाको उल्लेखनीय सहभागिता रहेको स्थानीयले बताएका छन्।
Whatsapp
मुस्ताङमा ६ महिनामा १ लाख ९० हजार पाहुना
Clock | सन्तोष पोखरेल ३ मिनेट पाठ
मुस्ताङमा ६ महिनामा १ लाख ९० हजार पाहुना
पछिल्लो ६ महिना अवधिमा हिमाली जिल्ला मुस्ताङले मात्र एकलाख ९० हजार बढी पाहुना भित्र्याएको छ। आन्तरिक र बाह्य गरि एकलाख ९० हजार ७५ जना पाहुना हिमाली जिल्ला मुस्ताङ भित्रिएको प्रहरीको तथ्यांकले बताएको छ। ती मध्ये डेढलाख बढी पाहुना आन्तरिक रहेको प्रहरीले बताएको छ।
Whatsapp
मुस्ताङ पर्यटनमय, आठ महिनामा २ लाख ३० हजार पाहुना
Clock | सन्तोष पोखरेल ४ मिनेट पाठ
मुस्ताङ पर्यटनमय, आठ महिनामा २ लाख ३० हजार पाहुना
हिमाली जिल्ला मुस्ताङमा आठ महिनाको अवधिमा मात्र झन्डै २ लाख ३० हजार पाहुना पुगेका छन। ती मध्ये १ लाख ८७ हजार १४ जना आन्तरिक, सार्क मूलूकका ३५ हजार ३ सय ५६ र तेश्रो मूलूकका ७ हजार २ सय ८४ जना पर्यटक मुस्ताङ पुगेको प्रहरीको तथ्यांक छ।
Whatsapp
मुक्तिनाथ दर्शनमा बढ्यो ‘लेक’को खतरा: चैत्रमा मात्र चार जनाकाे मृत्यु
Clock | सन्तोष पोखरेल ७ मिनेट पाठ
मुक्तिनाथ दर्शनमा बढ्यो ‘लेक’को खतरा: चैत्रमा मात्र चार जनाकाे मृत्यु
मुक्तिनाथ दर्शन गर्न जाँदा लेक लागेर ज्यान जाने क्रम बढेको छ। शनिबार र आइतबार लेक लागेर २ जनाले ज्यान गुमाए। यो महिनामा मात्रा चारजनाले लेक लागेर ज्यान गुमाएका छन। चालु आर्थिक वर्षको अहिलेसम्म नौजनाको लेक लागेर ज्यान गएको प्रहरीको भनाई छ। हतारको यात्राले लेक लाग्ने समस्या बढेको व्यावसायीको भनाई छ।
Whatsapp
हिमाली जिल्लालाई प्रधानमन्त्रीको आश्वासनः ‘मौसमी चूनौती आइपरे तत्काल खबर गरिहाल्नु’
हिमाली जिल्लालाई प्रधानमन्त्रीको आश्वासनः ‘मौसमी चूनौती आइपरे तत्काल खबर गरिहाल्नु’
मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–५, साङताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रसम्मको पहुँच अहिलेका लागि सबैभन्दा चूनौतीपूर्ण रहेकोबारे प्रधानमन्त्री कार्कीलाई जानकारी गराइएको थियो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस