संग्रह
झापामा हात्तीपाइलेको औषधी खाएपछि एक वृद्धाको मृत्यु
Clock | नागरिक १ मिनेट पाठ
झापामा हात्तीपाइलेको औषधी खाएपछि एक वृद्धाको मृत्यु
जिल्लाको भद्रपुर नगरपालिका-१ का ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको औषधी सेवन गरेपछि स्वास्थ्यमा समस्या आएको थियाे। बिहीबार उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस