संग्रह
लोमान्थाङमा हाई अल्टिच्युड गल्फ क्लब निर्माणको योजना
Clock | धन बस्नेत ३ मिनेट पाठ
लोमान्थाङमा हाई अल्टिच्युड गल्फ क्लब निर्माणको योजना
मुस्ताङको लोमान्थाङ–५ लोवाथाङमा हाईअल्टिच्युड गल्फ कोर्ष निर्माणको योजना अघि बढाइएको छ । भदौभित्रमा गल्फ क्लब निर्माणको लागि प्राविधिक टोलीसहित लोमान्थाङ पुग्ने छ । गल्फ क्लब निर्माणपछि विश्वकै सर्वाधिक उचाईको गल्फ क्लब बन्नेछ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस