संग्रह
सीसीएमसीमा प्रदेशको र जिल्लाको स्वास्थ्य प्रमुखलाई समावेस गर्ने प्रस्ताव
कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले प्रदेश र जिल्ला स्तरिय क्राइसिस म्यानेजमेन्ट सेन्टरको संरचनामा स्वास्थ्य प्रमुखहरुलाई समावेस गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय
कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सीसीएमसी निर्देशक समिति बैठकले लकडाउन खुकुलो भएपछि संक्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो ।
२५ जनाभन्दा बढीकाे भेलामा रोक लगाउन सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ। नेपालमा कोभिड-१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भेलामा रोक लगाउन सिफारिस गरेको हो।
सीसीएमसीको बैठक बस्दै, विद्यालय बन्द गर्ने नगर्नेबारे निर्णय हुने
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै छ।
सीसीएमसी निर्देशक समितिको अध्यक्षमा प्रधानमन्त्री
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्देशक समितिको अध्यक्ष बनाएको छ।