संग्रह
कालापानीमा स्रष्टा घरको शिलान्यास: शैलुङमा सापस कविता यात्रा
साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भयो।
विष्णु क्या. नारायणप्रसाद राईको लाहुरे लोकार्पण
साहित्यिक पत्रकार संघले प्रज्ञाभवनमा क्याप्टेन नारायणप्रसाद राईको संस्मरण कृति ‘लाहुरे’ को लोकार्पण गरेकाे छ।
भाषिक एकताका लागि गोष्ठी
नेपाल प्रेस काउन्सिलको आयोजन तथा नेपाल स्रष्टा समाजको संयोजनमा साहित्यिक पत्रकारितामा भाषिक एकता गोष्ठी सम्पन्न भएको छ।
कथाकार पौडेललाई मैनाली कथा पुरस्कार
साहित्यिक पत्रकार संघले आगामी त्रिचालिसाैं कथा दिवसको अवसरमा कथाकार नरेन्द्रराज पौडेललाई मैनाली कथा पुरस्कार –२०८० प्रदान गर्ने निर्णय गरेको छ।
साहित्यिक पत्रकारिताबारे छलफल तथा सम्मान
साहित्यिक पत्रकार संघले साहित्यिक पत्रकारिताबारे छलफल कार्यक्रमको आयोजना गरेकाे छ।