संग्रह
राष्ट्रिय अभियान सफल बनाउन अध्यक्ष नेपालकाे आग्रह
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बहुआयामिक महत्वको राष्ट्रिय जनगणनालाईसावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गरेका छन्।