संग्रह
सडक पूर्वाधारले फेरिँदै वीरेन्द्रनगर
सडक पूर्वाधारले फेरिँदै वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी भए पनि वीरेन्द्रनगर, सुर्खेत सडक पूर्वाधारका दृष्टिकोणले अत्यन्तै कमजोर थियो । २०२९ सालमा वीरेन्द्रनगरको गुरूयोजना निर्माण भएपनि सोअनुसार सडक पूर्वाधार निर्माण भएका थिएनन् । तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रशासनिक केन्द्र वीरेन्द्रनगर अहिले कर्णाली प्रदेशको राजधानी बनेको छ ।
Whatsapp
सडकले फेरिँदै रूपाको रूप
Clock | धन बस्नेत ६ मिनेट पाठ
सडकले फेरिँदै रूपाको रूप
गाउँपालिका बन्नुअघि २० मिटर मात्रै सडक कालोपत्रे रहेको अहिले ८५ किलोमिटर सडक कालोपत्रे हुने अन्तिम चरणमा पुगेको छ । सबै जसो सडकको निर्माण बोलपत्र आह्वान समेत भएको छ ।
Whatsapp
सडक पूर्वाधार विकासको मुख्य आधार: मेयर पूर्ण केसी
सडक पूर्वाधार विकासको मुख्य आधार: मेयर पूर्ण केसी
नवौं नगरसभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट तथा कार्यक्रम बनाइसकेको छ। अब यसको कार्यान्वयन गर्न तयारी गरिरहेका छौं। जनताको नियमित सेवाका कामहरू र मनसुनजन्य विपदबाट हुन सक्ने क्षतिबाट बच्न प्रतिकार्य योजना र कोरोना दोस्रो लहर नियन्त्रणका विभिन्न काममा व्यस्त छौं।
Whatsapp
धन्न गरिबी घट्दै छ!
Clock | दिलीप पौडेल ९ मिनेट पाठ
धन्न गरिबी घट्दै छ!
नेपालमा अहिले भोकमरी, कुपोषणका खबर खासै सुनिँदैन। शिक्षा, स्वास्थ्य, पिउने पानी, विद्युत्, सडक पूर्वाधारको पहुँच पनि क्रमशः बढ्दै गएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस