संग्रह
भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो
भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो
भारतमा कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।
Whatsapp
कोरोनाबाट मृत्यु हुने ४५ पुगे, कुल संक्रमित संख्या १८ हजार ४८३
Clock | नागरिक १ मिनेट पाठ
कोरोनाबाट मृत्यु हुने ४५ पुगे, कुल संक्रमित संख्या १८ हजार ४८३
शुक्रबार बारा परवानीपुरकी १७ वर्षीय युवतीको कोरोना संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपचारको क्रममा उनको स्थानीय गण्डक कोभिड अस्पतालमा मृत्यु भएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस