संग्रह
विवेकशील साझाले गर्यो दुई युवा संगठनको समायोजन
विवेकशील साझा पार्टीको युवा संगठन समायोजन कार्यदलले पार्टीका दुई युवा संगठन समायोजन गरेको छ। पूर्व साझा पार्टी निकट साझा युवा संगठन र पूर्व विवेकशील नेपाली दल निकटको नव युवा सञ्जाल समायोजन भई विवेकशील साझा युवा संगठन गठन भएको हो।
सरकारले लत्तो छोड्नु गैह्रजिम्मेवारपूर्ण : विवेकशील साझा
स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिप्रति विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ। विवेकशील साझाले सरकार आफ्नो दायित्वबाट पन्छिन नहुने जनाउँदै मन्त्रालयको उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण समेत भएको जनाएको छ।
विवेकशील साझामा नयाँ प्रस्ताव
केही दिनअघि व्यक्तिगत धारण भन्दै मिश्रले संघीयताको खारेजी, धर्म निरपेक्षतामा जनमत संग्रह र राजतन्त्रको पक्षपोषण ‘मार्ग परिवर्तन’ नामक दस्तावेज प्रस्ताव गरेका थिए। ‘अध्यक्षको प्रस्तावले पार्टीमा वैचारिक टकराबको स्थिति सिर्जना गरेको छ,’ उनीहरूले खण्डन गरेका छन्, ‘पार्टीले उपलब्धि हासिल गरेन भन्ने एउटा बुझाइ छ। अब के गर्ने त ? पार्टी पनि खारेज गर्ने ?’
अर्थमन्त्रीलाई बर्खास्त गर्न विवेकशील साझाको माग
अर्थमन्त्रीलाई बर्खास्त गरी फौजदारी अभियोगमा कारबाही गर्न विवेकशील साझाले माग गरेको छ। साझाको युवा सङ्गठन संयोजक सरोज गौतमले प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन्।
रविन्द्र मिश्रले फुटाएका विवेकशील साझाका नेताहरु फेरी जुटदै, शुक्रबारदेखि पहिलो महाधिवेशन
विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।