संग्रह
प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टी रेबिज भ्याक्सिनको व्यवस्था
Clock | नागरिक १० मिनेट पाठ
प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टी रेबिज भ्याक्सिनको व्यवस्था
खोटाङको ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजविरुद्धको खोपको व्यवस्था गरिएको छ । गाउँपालिका र प्राथमिक स्वास्थ्य केन्द्रको सहकार्यमा रेबिजविरुद्धको एन्टी रेबिज भ्याक्सिनको व्यवस्था मिलाइएको हो ।
Whatsapp
भीरबाट लडेर एक जनाको ज्यान गयो
Clock | हिमनाथ देवकोटा ३ मिनेट पाठ
भीरबाट लडेर एक जनाको ज्यान गयो
रसुवामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१, का ३५ वर्षीय मिलन नगरकोटी (तामाङ) रहेका छन् ।
Whatsapp
पर्खाल भत्किदा एक जनाको मृत्यु
Clock | बिरा गडाल ३ मिनेट पाठ
पर्खाल भत्किदा एक जनाको मृत्यु
पर्खाल भत्किदा दार्चुलामा एक जनाको मृत्यु भएको छ । ब्याँस गाउँपालिका–४ का ५२ वर्षीय सुकराम कामीको मृत्यु भएको वडा नं. ६ हुतीका वडाध्यक्ष मनोजसिंह कुँवरले जानकारी दिए ।
Whatsapp
ताप्लेजुङमा अग्नि पीडितका लागि कोरिया र काठमाडौमा साढे ८ लाख रुपैयाँ संकलन
Clock | खगेन्द्र अधिकारी १० मिनेट पाठ
ताप्लेजुङमा अग्नि पीडितका लागि कोरिया र काठमाडौमा साढे ८ लाख रुपैयाँ संकलन
‘पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ....’राष्ट्रभक्तिपूर्ण यो गीतले भने झैं बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका पूर्वी पहाडदेखि सुदुरपश्चिमसम्मका नेपाली नागरिकले ताप्लेजुङका आगलागी पीडितका लागि सहयोग प्रदान गरेका छन् ।
Whatsapp
भीरबाट लडेर महिलाको मृत्यु
Clock | बिरा गडाल ३ मिनेट पाठ
भीरबाट लडेर महिलाको मृत्यु
भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका–९ की ३० वर्षीया कलावती धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Whatsapp
बढी मूल्यमा युरिया मल बेचेको आरोपमा एक पक्राउ
Clock | अनिल भण्डारी १० मिनेट पाठ
बढी मूल्यमा युरिया मल बेचेको आरोपमा एक पक्राउ
युरिया मलको चरम अभाव भएको मौका छोपेर सिन्धुलीमा बढी मूल्यमा युरिया मल बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण मुलुक लकडाउन भएकै समयमा बढी मूल्यमा युरिया मल बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एक व्यापारीलाई पक्राउ गरेको हो ।
Whatsapp
किरा ब्यवस्थापन गर्न जुनारको बोटमा प्रोटिनबेट
Clock | अनिल भण्डारी १० मिनेट पाठ
किरा ब्यवस्थापन गर्न जुनारको बोटमा प्रोटिनबेट
लकडाउनकै बीचमा सिन्धुलीका जुनारको बगैचामा वर्षौदेखि देखा परेको किरा ब्यवस्थापन गर्न प्रोटिनबेट छर्न सुरु गरिएको छ । जुनार क्षेत्रमा नमुनाको रुपमा प्रयोग गरिएको क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम गत वर्ष प्रभावकारी देखिएपछि यस वर्ष जुनारको बगैचामा प्रोटिनबेट (औषधि) छर्न सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यालयले जनाएको छ ।
Whatsapp
किसानलाई सरकारी रकम भुक्तानीमै ढिलाइ
Clock | मदन ठाकुर १० मिनेट पाठ
किसानलाई सरकारी रकम भुक्तानीमै ढिलाइ
उखु किसानलाई सरकारले दिने भुक्तानी रकममै ढिलाइ भएको छ । किसानले उखु उद्योगलाई उखु बिक्री गरेपछि उखुको कूल मूल्यको भ्याटवापत किसानले पाउनु पर्ने फिर्ता रकम सरकारले दिनु पर्ने हुन्छ । सरकारले किसानको खातामा नै रकम पठाउने व्यवस्था गरेको भए पनि भुक्तानको लागि ढिलो भइरहेको पाइएको छ ।
Whatsapp
भालुको आक्रमणमा परी एक घाइते
Clock | नागरिक ३ मिनेट पाठ
भालुको आक्रमणमा परी एक घाइते
भालुको आक्रमणबाट खोटाङमा एक युवा घाइते भएका छन् । स्थानीय धुपीढुंगा वनमा गएका बेला भालुको आक्रमणमा पर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा सेखुवाका २६ वर्षीय जयकुमार राई घाइते भएका हुन् ।
Whatsapp
करेला बालीमा अज्ञात रोगको संक्रमण
Clock | सरिता श्रेष्ठ १० मिनेट पाठ
करेला बालीमा अज्ञात रोगको संक्रमण
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलन नदिन देश लकडाउन भइरहदाँ मारमा परेका किसानहरु तरकारी बालीमा लागेको रोगले चिन्तित छन् । धादिङको थाक्रे गाउँपालिका वडा नं ११ वालुवाफाँट तथा आसपासका क्षेत्रमा लगाइएको करेला बालीमा रोग लागेको छ । ७२ परिवार किसानले दुई सय छ रोपनी जग्गामा लगाएको करेला खेतीमा पँहेलो पात हुने र मुन्टा ठिमुरिने रोग देखिएपछि किसान चिन्तित भएका हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस