संग्रह
विकासका लागि तीनैको सहकार्य आवश्यकः मुख्यमन्त्री पौडेल
विकासका लागि तीनैको सहकार्य आवश्यकः मुख्यमन्त्री पौडेल
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणलाई गति दिन तीनै तहका सरकारविच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् । प्रदेश राजधानी हेटौंडामा बुधबार हेटौंडा उपमहानगरपालिकाको सातौं नगरसभा बैठकको उद्घाटन गरेपछि उनले जनताले देखिनेगरी विकास गर्न सवै सरकार एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए ।
Whatsapp
वागमती प्रदेशमा २ हजार ४ सय ५० आइसोलेसन बेड थपिँदै
वागमती प्रदेशमा २ हजार ४ सय ५० आइसोलेसन बेड थपिँदै
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि वागमती प्रदेशमा आइसोलेसन बेड थप गर्ने भएको छ । कोभिड संकट व्यवस्थापन समितिले आइसोलेसन बेड थप गर्ने निर्णय गरेको छ ।
Whatsapp
सुरु भयो बाढीपहिरोको जोखिम
Clock | सरिता श्रेष्ठ ३ मिनेट पाठ
सुरु भयो बाढीपहिरोको जोखिम
मनसुन सुरु भएसँगै ठाउँठाउँमा बाढी र पहिरोको समस्या देखिन थालेको छ ।
Whatsapp
वागमती प्रदेश प्रहरीद्वारा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन
वागमती प्रदेश प्रहरीद्वारा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन
वागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा आम नागरिकको ज्यान जोखिममा परिरहेको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन सिलिण्डर संकलन कार्य गरेको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव देखिन थालेपछि वागमती प्रदेश प्रहरीले ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरेको छ।
Whatsapp
वागमती प्रदेशको राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित
Clock | नागरिक १ मिनेट पाठ
वागमती प्रदेशको राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित
आज भएको मतदानमा डा. देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गरेका छन्।
Whatsapp
वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत
Clock | नागरिक १ मिनेट पाठ
वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत
उनले प्रदेशसभामा रहेका सबै दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टीसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्।
Whatsapp
वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस