संग्रह
प्राधिकरणको बक्यौता मात्रै ३२ अर्ब
विद्युत् नियमन आयोगले २०७७ असार १ गते विद्युत्को नयाँ महसुल दर निर्धारण गर्दै डेडिकेटेड तथा ट्रंक लाइनको ६५ प्रतिशत अतिरिक्त शुल्क खारेज गरेको थियो।
उद्घाटनपछि धरहराको काम सुस्तायो
पहिला कहिले प्रधानमन्त्री आउने, कहिले राष्ट्रपति आउने गर्दा ठेकेदार कम्पनीले द्रुत गतिमा काम गर्थ्यो, अहिले त झारा टार्ने हिसाबले मात्रै काम गरेको देखिन्छ। पूर्वप्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरिसकेकाले अहिलेको सरकारको प्राथमिकतामा यो परेको छैन।
महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन
समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए।