संग्रह
कर्मचारीबाटै मनाङ उक्लियो कोरोना
Clock | सन्तोष पोखरेल २ मिनेट पाठ
कर्मचारीबाटै मनाङ उक्लियो कोरोना
हिमालपारीको जिल्ला मनाङमा पहिलोपटक एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बढी संक्रमण रहेको जिल्ला कपिलबस्तुबाट गएका ती कर्मचारीमा मनाङ पुगेपछि कोरोना पुष्टि भएको हो । ती कर्मचारीसहित गण्डकी प्रदेशमा विहीबार कोरोनाका थप ७७ जना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेशमा मुस्ताङ बाहेक सबै जिल्लामा संक्रमित भेटिएका छन् ।
Whatsapp
मनाङसँग सडक सम्पर्क विच्छेद, तालगाउँको बस्तीलाई ‘अलर्ट’ रहन निर्देशन
Clock | सन्तोष पोखरेल २ मिनेट पाठ
मनाङसँग सडक सम्पर्क विच्छेद, तालगाउँको बस्तीलाई ‘अलर्ट’ रहन निर्देशन
लगातारको वर्षाले हिमाली जिल्ला मनाङसँगको यातायात सञ्जाल बिच्छेद भएको छ । खोलामा पानीको वहाव बढेपछि मनाङ प्रवेशको नाका ताल गाउँको बस्तीलाई सचेत हुन अलर्ट जारि गरिएको छ ।
Whatsapp
मनाङमा घरभित्रै बाढी पस्यो, घर भत्किँदा तनहुँमा महिलाको मृत्यु
Clock | सन्तोष पोखरेल २ मिनेट पाठ
मनाङमा घरभित्रै बाढी पस्यो, घर भत्किँदा तनहुँमा महिलाको मृत्यु
चारदिनदेखिको लगातारको वर्षाले हिमाली जिल्ला मनाङमा सडक सहित घरमा क्षति पु¥याएको छ । तनहुँमा भने पहिरोले घर पुरिँदा एकजना महिलाको ज्यान गएको छ ।
Whatsapp
बाढीले मनाङमा एकअर्का गाउँबीच सम्पर्क बिच्छेद
Clock | सन्तोष पोखरेल १ मिनेट पाठ
बाढीले मनाङमा एकअर्का गाउँबीच सम्पर्क बिच्छेद
भारी वर्षासँगैको बाढीपहिरोले हिमाली जिल्ला मनाङका एकअर्का गाउँसँगको सम्पर्क नै बिच्छेद गराइदिएको छ । पहिरो र कटानले ठाउँठाउँमा आउजाउ रोकिएको छ भने सबैभन्दा बढी जोखिममा परेको तालगाउँसम्म आउजाउ निकै नै कठिनपूर्ण बनेको प्रहरीले बताएको छ ।
Whatsapp
मनाङमा मर्स्याङदीको तहसनहस, सरकारी कार्यालय र होटल बगे, गाउँले पहरोमा
Clock | सन्तोष पोखरेल १ मिनेट पाठ
मनाङमा मर्स्याङदीको तहसनहस, सरकारी कार्यालय र होटल बगे, गाउँले पहरोमा
भारी वर्षापछिको बाढीले मर्स्याङदी नदीमा वहाव बढ्दा मनाङमा व्यापक क्षति पु¥याएको छ । खोला किनारका होटल, घर, प्रहरी चौकी र गाउँपालिकाको वडा कार्यालय समेत बगेका छन् ।
Whatsapp
मनाङमा चारदिनपछि उद्धार सुरु (फोटोसहित)
Clock | सन्तोष पोखरेल २ मिनेट पाठ
मनाङमा चारदिनपछि उद्धार सुरु (फोटोसहित)
भीषण वर्षापछिको बाढीले क्षतविक्षत पुर्‍याएको मनाङमा चारदिनपछि बल्ल राहत सहितको टिम पुग्न सफल भएको छ । बुधबार नै सेनाको हेलिकोप्टरमा उद्धार र राहत टिम मनाङ जाने भनिएपनि मौसम खराबीले हेलिकप्टर जान सकेको थिएन ।
Whatsapp
मनाङको पाँचहजार मिटर उचाईमा ७५ जना अलपत्र
Clock | सन्तोष पोखरेल २ मिनेट पाठ
मनाङको पाँचहजार मिटर उचाईमा ७५ जना अलपत्र
चारदिनसम्मको लगातारको भारी वर्षाले बाढीपहिरो निम्त्याउँदा मनाङको उच्च हिमाली भेगमा पुगेका ७५ जना गाउँले अलपत्र परेका छन् । यार्सागुम्बु संकलनका लागि गएका उनीहरुलाई हेलिकप्टरले उद्धार गर्ने प्रयास गरेपनि मौसम खराबीले सफल हुन सकेन ।
Whatsapp
मनाङबासीको पीडाः खोला किनार बाहेक अन्यत्र बस्ने ठाउँ छैन
Clock | सन्तोष पोखरेल ५ मिनेट पाठ
मनाङबासीको पीडाः खोला किनार बाहेक अन्यत्र बस्ने ठाउँ छैन
मनाङका ९० प्रतिशत घर मस्र्याङदी किनारमा छन । मनाङमा १४५० हाराहारीमा घरधुरी रहेका छन । अन्यत्र अग्ला भीरपाखा भएकोले पनि समथर ठाउँको खोजीमा पुर्खाहरु नै खोला किनारमा बस्दै आएका थिए । अहिले पनि जहाँपायो त्यहाँ घर बनाएर बस्ने ठाउँ छैन ।
Whatsapp
मर्स्याङदीको वहाव रोकिँदा जोखिम
Clock | सन्तोष पोखरेल १ मिनेट पाठ
मर्स्याङदीको वहाव रोकिँदा जोखिम
मनाङको चामेमा मर्स्याङदी नदीको वहाव रोकिँदा त्यस क्षेत्रमा जोखिम बढाएको छ । माथिबाट आएका घट्टे खोलाले मर्स्याङदीको वहावमा अवरोध सिर्जना गर्दा जोखिम बढाएको स्थानीय प्रशासनले बताएको छ ।
Whatsapp
बाढीपहिरोले अत्तालिएको मनाङ
Clock | सन्तोष पोखरेल ४ मिनेट पाठ
बाढीपहिरोले अत्तालिएको मनाङ
हिमाली जिल्ला मनाङ पहिलोपटक भीषण बाढी पहिरोको चपेटामा परेको छ । हिउँदताका बेलाबेला बाक्लो हिमपात हुँदा चिसो बढ्ने र आउजाउ रोकिने जस्ता क्षणिक अप्ठेरो भोग्ने गरेको यो हिमाली जिल्लालाई बाढीपहिरोले अत्याएको पहिलो पटक हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस