संग्रह
बुढीगण्डकीमा खसेर बालक बेपत्ता
Clock | नरहरि सापकोटा १ मिनेट पाठ
बुढीगण्डकीमा खसेर बालक बेपत्ता
चुमनुब्री गाउँपालिका–५ का बुरबाट वडा ४ प्रोकको पानीघट्टमा जाने क्रममा १२ वर्षिय पेमा घ्याल्बो लामा नदीमा खसेका थिए ।
Whatsapp
बुढीगण्डकीले चारवटा घर बगायो, २७ घर जोखिममा
Clock | नरहरि सापकोटा १ मिनेट पाठ
बुढीगण्डकीले चारवटा घर बगायो, २७ घर जोखिममा
बुढीगण्डकी नदीको बाढीले चुमनुब्री गाउँपालिका ३ सल्लेरीका चारवटा घर बगाएको छ । बाढीले गएराती ती घर बगाएको हो । गाउँमा नदी पसेपछि २७ घरधुरी जोखिममा छन् ।
Whatsapp
बुढीगण्डकीको बाढीले जलविद्युतमा क्षति, ७३ घरधुरीमा तीनदिन देखि बिजुली छैन
Clock | नरहरि सापकोटा १ मिनेट पाठ
बुढीगण्डकीको बाढीले जलविद्युतमा क्षति, ७३ घरधुरीमा तीनदिन देखि बिजुली छैन
बुढीगण्डकी नदीमा आएको बाढीले जगत लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ ।
Whatsapp
विज्ञ भन्छन्: वीरेन्द्रताल छचल्किदा बुढीगण्डकी नदीको बहाव ६० सेन्टिमिटर बढ्यो
Clock | सन्तोष पोखरेल ३ मिनेट पाठ
विज्ञ भन्छन्: वीरेन्द्रताल छचल्किदा बुढीगण्डकी नदीको बहाव ६० सेन्टिमिटर बढ्यो
वीरेन्द्रताल भन्दा करिब २२ किलोमिटर तल बुढीगण्डकीको ढाप र अझै तलको जगतमा राखिएको स्वचालित जल सतह मापन केन्द्रले आइतबार पानीको सतह करिब ६० सेन्टिमिटर बढेको देखाएको थियो।
Whatsapp
जोखिममा हिमताल, सावधानीको खाँचो
Clock | रासस ५ मिनेट पाठ
जोखिममा हिमताल, सावधानीको खाँचो
मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस