संग्रह
वर्षेनी बाढीपहिरोको जोखिम : योजना छ, तयारी छैन
बाढी, पहिरो, डुबान लगायतका विपद् रोकथाम र नियन्त्रणका लागि बागमती प्रदेशले ‘विपद् कोष’ मार्फत १० करोड छुट्टाएको छ ।
बाढीपहिरोको उच्च जोखिममा मंगलाघाट बजार
गए रातीदेखि परेको भीषण वर्षासँगै आएको बाढीपहिरोले म्याग्दीको सदरमुकाम बेनीबजारका ८ घरमा क्षति गरेको छ । बस्तीभन्दा माथिबाट खसेको बाक्लो लेदोसहितको ढुङ्गामाटो पहिरोले बेनी नगरपालिका–७, मंगलाघाटका करिब १० घरमा क्षति पुर्याएको हो । बाढीपहिरोले मङ्गलाघाटका रुद्रबहादुर सुनारको घर तथा जीवन सापकोटाको ग्यारेजमा क्षति गरेको स्थानीय पुष्पा खड्का थापाले बताईन् ।
विपदमा प्रदेश सरकारको खेलाँची
लगातार वर्षासँगै कर्णालीका सयौं घर बाढी र पहिरोको उच्च जोखिममा छन्। प्रहरीका अनुसार यस वर्षको मनसुन सुरु भएयता दुई सय ६७ जनाभन्दा बढी नागरिक विस्थापित भइसकेका छन्।