संग्रह
निर्वाचन आयोगमा दुई दिनमा १३ दल दर्ता
Clock | नागरिक १ मिनेट पाठ
निर्वाचन आयोगमा दुई दिनमा १३ दल दर्ता
आयोगले दल दर्ताका लागि साउनको ३१ गतेसम्मको समय दिएको छ। निर्वाचन आयोगले दोसो दिन मंगलबारसम्म १३ वटा दल दर्ता भएको जनाएको छ।
Whatsapp
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा....
Clock | रासस २ मिनेट पाठ
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा....
मिति घोषणासँगै राजनीतिक वृत्तमा निर्वाचनका बारे उठेका विभिन्न खाले जिज्ञासा र अड्कलबाजी स्वतः हटेको छ। नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गतेबाट सुरु भई विसं २०१६ वैशाख २१ गते मा सम्पन्न भएको इतिहास छ।
Whatsapp
चितवनमा भोलिदेखि मतदान कार्यमा प्रयोग हुने सामान वितरण गरिँदै
Clock | नागरिक १ मिनेट पाठ
चितवनमा भोलिदेखि मतदान कार्यमा प्रयोग हुने सामान वितरण गरिँदै
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खटिने मतदान अधिकृतलाई मतदान कार्यमा प्रयोग गरिने सामान भोलिदेखि वितरण गरिने भएको छ।
Whatsapp
मनाङमा ५१ प्रतिशत मत खस्यो
Clock | नागरिक १ मिनेट पाठ
मनाङमा ५१ प्रतिशत मत खस्यो
जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो।
Whatsapp
देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदानः निर्वाचन आयोग
Clock | नागरिक १ मिनेट पाठ
देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदानः निर्वाचन आयोग
आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस