संग्रह
ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई बनाउने तयारी
Clock | नागरिक १ मिनेट पाठ
ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई बनाउने तयारी
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको संसदीय दलको भेला बस्दैछ। बुधबार दिउँसो पौने १ बजे संसद भवन बानेश्वरमा संसदीय दलको बैठक बस्न लागेको हो।
Whatsapp
प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सर्‍यो, महासचिवको टुङ्गो लगाउने तयारी
Clock | नागरिक १ मिनेट पाठ
प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सर्‍यो, महासचिवको टुङ्गो लगाउने तयारी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सरेको छ।
Whatsapp
प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोगमा (फोटो फिचर)
Clock | नागरिक १ मिनेट पाठ
प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोगमा (फोटो फिचर)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपाल पक्ष निर्वाचन आयोगमा पुगेको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रतिनिधिसभा विघटनविरूद्ध आजदेखि आन्दोलन सुरु गरेको प्रचण्ड–नेपाल पक्ष आयोग पुगेको हो।
Whatsapp
प्रचण्ड–नेपाल पक्षको प्रदर्शन सुरु (फोटो फिचर)
प्रचण्ड–नेपाल पक्षको प्रदर्शन सुरु (फोटो फिचर)
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको प्रदर्शन काठमाडौंमासुरु भएको छ।
Whatsapp
प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै
Clock | नागरिक १ मिनेट पाठ
प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ।
Whatsapp
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन
Clock | नागरिक १ मिनेट पाठ
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस