संग्रह
प्रचण्डसँगको भेटमा गौतमले भनेः अझै पनि पार्टी एकताको पक्षमा छु
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र पार्टी उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा पार्टी विभाजन र प्रतिनिधिसभा विघटनका सम्बन्धमा छलफल भएको हो।