संग्रह
६७ उडानबाट अलपत्रको उद्धार
Clock | मिनराज भण्डारी २ मिनेट पाठ
६७ उडानबाट अलपत्रको उद्धार
सरकारले कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा ६७ उडानमार्फत नेपाल ल्याउने तयारी गरेको छ । आगामी आइतबारदेखि सुरु हुने उद्धारका उडानमा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स तथा विदेशी जहाजको प्रयोग हुने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।
Whatsapp
बोइङ ७५७–२०० विमान बिक्री चाँडै
Clock | मिनराज भण्डारी २ मिनेट पाठ
बोइङ ७५७–२०० विमान बिक्री चाँडै
नेपाल वायुसेवा निगमको बोइङ ७५७–२०० विमान बिक्री गर्न अमेरिकी कम्पनी सिएसजिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीलाई अन्तिम सम्झौता पठाएको छ। लामो समयको लकडाउनका कारण बिक्री प्रक्रिया अघि बढाउन नसकेको जनाउँदै निगमले चाँडै उक्त प्रक्रिया टुंगिने जनाएको छ।
Whatsapp
बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै
Clock | नागरिक २ मिनेट पाठ
बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आज चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदै छ।
Whatsapp
उडानमा जन्मदिन मनाउँदा कारबाही
Clock | शिवहरि घिमिरे ३ मिनेट पाठ
उडानमा जन्मदिन मनाउँदा कारबाही
पौडेलले भने, ‘कोभिड प्रोटोकलभन्दा बाहिर गएर जन्मदिन मनाएपछि हामीले कारबाही गरेका हौं। कोभिड सुरु हुनुभन्दा अघि उडानमा केक काट्न पाइन्थ्यो। कोभिड सुरु भएपछि हामीले जहाजमा यसरी केक काट्न रोक लगाएका थियौं।’
Whatsapp
नेपाल वायुसेवा निगमलाई नाफामूलक बनाउन निर्देशन
Clock | नागरिक १ मिनेट पाठ
नेपाल वायुसेवा निगमलाई नाफामूलक बनाउन निर्देशन
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगमलाई नाफामूलक बनाउन निर्देशन दिएका छन्।
Whatsapp
खोप लिन वायुसेवा निगमको जहाज आज चीन जाँदै
Clock | नागरिक १ मिनेट पाठ
खोप लिन वायुसेवा निगमको जहाज आज चीन जाँदै
यही साताभित्रै थप ८ लाख डोज लिन जहाज चीन जाने महाशाखाको भनाइ छ। दुईपटक गरी यही साताभित्र थप १६ लाख खोप नेपाल आइपुग्ने प्रमुख ढुंगानाको भनाइ छ। चीनबाट आएका खोपहरू अहिले अभियान सञ्चालन हुन नसकेको प्रदेशहरू प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णालीमा पठाइनेछ।
Whatsapp
नेपाल वायुसेवा निगमले सुदूर पहाडमा उडान भर्ने
Clock | नागरिक टिम २ मिनेट पाठ
नेपाल वायुसेवा निगमले सुदूर पहाडमा उडान भर्ने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको हो।
Whatsapp
नेपाल वायुसेवा निगमले सुदूर पहाडमा उडान भर्ने
Clock | नागरिक २ मिनेट पाठ
नेपाल वायुसेवा निगमले सुदूर पहाडमा उडान भर्ने
नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको हो।
Whatsapp
निगमलाई खतराजन्य पदार्थ ओसारपसारमा 
अनुमति
Clock | नागरिक १ मिनेट पाठ
निगमलाई खतराजन्य पदार्थ ओसारपसारमा अनुमति
नेपाल वायुसेवा निगमले विगत ६ दशकभन्दा बढी समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गरिरहेको छ।
Whatsapp
निगमको न्यारोबडी कतारमा ग्राउन्डेड
Clock | नागरिक १ मिनेट पाठ
निगमको न्यारोबडी कतारमा ग्राउन्डेड
नियमित उडानका क्रममा पुस १३ गते दोहा पुगेको उक्त जहाज सुरक्षित अवतरणपश्चात पार्किङ गर्ने क्रममा इन्जिनमा समस्या देखिएको निगमलेले जनाएको छ। दोहास्थित कतार एयरवेजको इन्जिनियरिङ टिमले विमानको निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा समस्या पहिचान गरेपछि जहाजको मर्मत गर्न समय र खर्च लाग्ने देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस