संग्रह
‘कसैले पार्टी फुटाउन खोजे उ एक्लिएर जान्छ तर पार्टी फुट्दैन’
Clock | नागरिक २ मिनेट पाठ
‘कसैले पार्टी फुटाउन खोजे उ एक्लिएर जान्छ तर पार्टी फुट्दैन’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले आफुलाई सर्वोपरी ठान्ने व्यक्ति र प्रवृति आफै पतन भएको जाने टिप्पणी गरेका छन्। ४२ औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले विधि र पद्धतिको पालना नगरी आफुलाई सर्वोपरी ठान्ने र आफैलाई केन्द्रविन्दुमा राख्नेहरू आफै पतन भएर जाने र त्यो प्रवृति पनि पतन हुने टिप्पणी गरे ।
Whatsapp
बादलको दौडधुप वालुवाटार–खुमलटार
बादलको दौडधुप वालुवाटार–खुमलटार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिएपछि सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विवाद मिलाउन वालुवाटार खुमलटार दौडधुप शुरु गरेका छन्।
Whatsapp
महासचिव पौडेल र रावल छुट्टाछुट्टै छलफलमा
महासचिव पौडेल र रावल छुट्टाछुट्टै छलफलमा
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवाद चर्किरहेका बेला महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच भेटघाट भएको छ।
Whatsapp
पुनः एकताको लयमा फर्कँदै नेकपाका शीर्ष नेता
Clock | नागरिक ५ मिनेट पाठ
पुनः एकताको लयमा फर्कँदै नेकपाका शीर्ष नेता
हरेक महिनाजसो आन्तरिक विवादमा उत्रिएर सहमति गर्दै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पछिल्लो समय उत्पन्न कलहलाई पार्टीका आधिकारिक बैठकमा पुनः छलफलमा ल्याउन तयार भएका छन्।
Whatsapp
केपी ओली केशरजंगपछिको खराब पात्रः राजकाजी
केपी ओली केशरजंगपछिको खराब पात्रः राजकाजी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा कास्कीका ईञ्चाज राजकाजी गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केशरजंग रायमाझीसँग तुलना गरेका छन्। प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेलगत्तै सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनले ओलीलाई रायमाझीसँग तुलना गरेका हुन्।
Whatsapp
सरकारले काम गरेन भन्नेहरु चुनावमा जानबाट डराउनु हुँदैनः नेता रायमाझी
Clock | नागरिक १ मिनेट पाठ
सरकारले काम गरेन भन्नेहरु चुनावमा जानबाट डराउनु हुँदैनः नेता रायमाझी
उनले भने,'एकातिर सरकारले काम गरेन भन्ने अर्कातिर अविश्वास प्रस्ताव ल्याएर काम गर्न नदिने प्रतिपक्षीबाट पनि नभएको व्यवहार नेकपाकै सांसदबाट हुनु दुःखद् हो। यस्तो स्थितिमा ताजा जनादेशमा जानु सबैभन्दा उत्तम विकल्प हो। सरकारले काम गरेन भन्नेहरु चुनावमा जानबाट डराउनु हुँदैन।'
Whatsapp
प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सर्‍यो, महासचिवको टुङ्गो लगाउने तयारी
Clock | नागरिक १ मिनेट पाठ
प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सर्‍यो, महासचिवको टुङ्गो लगाउने तयारी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सरेको छ।
Whatsapp
हामीले बहुमत हुँदाहुँदै पनि काम गर्न पाएनौँ, यही कुरा जनतामाँझ लिएर जान्छौँ: नेम्बाङ
Clock | नागरिक १ मिनेट पाठ
हामीले बहुमत हुँदाहुँदै पनि काम गर्न पाएनौँ, यही कुरा जनतामाँझ लिएर जान्छौँ: नेम्बाङ
उनले ताजा जनादेशअनुसार आफू जनतामा जाँदा के भन्छौँ भन्नेमा तयार रहेकोसमेत स्पष्ट पारे। 'एउटा ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउनका लागि हामीसँग धेरै सोच थिए। यसमा हामी अगाडि बढ्ने तयारीमा थियौँ। पाँच वर्षअगाबै संसद् विघटन गर्छौं भन्नेस्थित नआओस् भन्नका लागि हामी सजग थियौँ।'
Whatsapp
प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
Clock | नागरिक १ मिनेट पाठ
प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आज स्थायी कमिटी बैठक बस्दै छ।
Whatsapp
कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने छः महामन्त्री कोइराला
Clock | नागरिक १ मिनेट पाठ
कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने छः महामन्त्री कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस