संग्रह
सातामा तीन चार्टर्ड उडान भर्दै निगम
Clock | नागरिक १० मिनेट पाठ
सातामा तीन चार्टर्ड उडान भर्दै निगम
नेपाल वायुसेवा निगमले नेपालमा रोकिएका जापानी नागरिक र बिदामा नेपाल आएका नेपाली कामदार तथा विद्यार्थीलाई जापान लैजान एक साताभित्र तीन उडान भर्ने जनाएको छ । लकडाउनका कारण नेपालमै अलपत्र परेका दुई सय ५० यात्रुको चार्टर्ड उडानमार्फत शुक्रबार उद्धार हुने निगम स्रोतले जानकारी दिएको छ । अन्य दुई चार्टर्ड उडान भने जेठ ४ र ९ गते हुनेछन् ।
Whatsapp
अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन २० उडान
Clock | नागरिक १ मिनेट पाठ
अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन २० उडान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन्। ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।
Whatsapp
२० हजार अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै
Clock | नागरिक १ मिनेट पाठ
२० हजार अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै
चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ।
Whatsapp
वायुसेवा निगम अस्तव्यस्त : ७८ दिनदेखि आन्दोलन, दैनिक कार्य प्रभावित
Clock | नागरिक ३ मिनेट पाठ
वायुसेवा निगम अस्तव्यस्त : ७८ दिनदेखि आन्दोलन, दैनिक कार्य प्रभावित
झण्डै ५० अर्ब ऋणभारको सामना गरिरहेको निगमको व्यवसायिक योजनाका साथ व्यापार प्रवर्दन तथा गन्तव्य विस्तारमा लाग्नुपर्ने बेला ठिक उल्टो गतिको यात्रा निगमका लागि नियति बनेको छ।
Whatsapp
दुर्गम कर्णालीका जिल्लामा उड्दैनन् सरकारी जहाज
Clock | धनबहादुर बुढा ५ मिनेट पाठ
दुर्गम कर्णालीका जिल्लामा उड्दैनन् सरकारी जहाज
नेपाल एयरलाइन्सले नियमित तालिका बमोजिम उडान नभर्दा कर्णालीका विमानस्थलमा यात्रुले चर्को भाडातिरेर यात्रा गर्न बाध्य हुनु परेको छ।
Whatsapp
कर्णालीमा सरकारी जहाजको नियमित उडान
Clock | धनबहादुर बुढा ५ मिनेट पाठ
कर्णालीमा सरकारी जहाजको नियमित उडान
भदौ २७ गतेदेखि जुम्लामा उडान नभरेको सरकारी जहाजले कात्तिक १५ गतेपछि नियमित चार उडान गरेको छ।
Whatsapp
नेपाल एयरलाइन्सको दुबईमा नौ उडान
Clock | नागरिक १ मिनेट पाठ
नेपाल एयरलाइन्सको दुबईमा नौ उडान
काठमाडौँबाट बिहान ११ बजे उडेको जहाज दुबईमा उडान भरेर साँझ काठमाडौँ नै फर्किने छ। व्यापारिक हिसावले पनि निगमका लागि दुबई उपयोगी गन्तव्य मानिन्छ।
Whatsapp
दोहामा थन्किएको जहाज ल्याउन इन्जिन भाडामा लिइँदै
Clock | नागरिक १ मिनेट पाठ
दोहामा थन्किएको जहाज ल्याउन इन्जिन भाडामा लिइँदै
गत पुस १३ गतेदेखि कतारको बिग्रिएर दोहा विमानस्थलमा थन्किएको नेपाल एयरलाइन्सको न्यारोबडी विमान उडाउन भाडामा इन्जन लिने तयारी भएको छ।
Whatsapp
निगमको न्यारोबडी जहाज ग्राउन्डेड
Clock | नागरिक १ मिनेट पाठ
निगमको न्यारोबडी जहाज ग्राउन्डेड
प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ।
Whatsapp
क्याबिन क्रुहरूसँगको सहमति पछि नेपाल एयरलाइन्सको उडान सुचारु
Clock | एनिका राई १ मिनेट पाठ
क्याबिन क्रुहरूसँगको सहमति पछि नेपाल एयरलाइन्सको उडान सुचारु
क्याबिन क्रुहरूसँगको सहमति पछि नेपाल एयरलाइन्सको उडान सुचारु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस