संग्रह
मौद्रिक नीतिमार्फत ब्याजदर घटाउन परिसंघको सुझाव
Clock | नागरिक १ मिनेट पाठ
मौद्रिक नीतिमार्फत ब्याजदर घटाउन परिसंघको सुझाव
परिसंघले यसअघि राष्ट्र बैंकले यसतर्फ चालेको कदम स्वागतयोग्य हुँदाहुँदै पनि पर्याप्त नभएको भन्दै थप नीतिगत सुधारको आवश्यकता रहेको जनाएको छ । सुझाव गभर्नर महाप्रसाद अधिकारीलगायत उच्च पदस्थ अधिकारीसमक्ष प्रस्तुत गरिएको हो ।
Whatsapp
इयूले नेपाली हवाई उडानमा लगाएको बन्देज हटाउन माग
Clock | नागरिक १ मिनेट पाठ
इयूले नेपाली हवाई उडानमा लगाएको बन्देज हटाउन माग
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले युरोपियन युनियन (इयू) ले नेपाली हवाई उड्डयनमा लगाएको प्रतिबन्ध हटाउन अनुरोध गरेका छन्। अध्यक्ष मोरले नेपालका लागि इयूकी राजदूत नोना डेप्रेजसँगको भेटवार्तामा त्यस्तो अनुरोध गरेका हुन्।
Whatsapp
अर्थतन्त्र रूपान्तरण गर्न परिसंघका ३४ सुझाव
Clock | नागरिक १ मिनेट पाठ
अर्थतन्त्र रूपान्तरण गर्न परिसंघका ३४ सुझाव
अर्थमन्त्री शर्माले परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी अभियान’को प्रशंसा गर्दै उत्पादनमूलक उद्योग स्थापना र सञ्चालनको लागि सहज हुने गरी नीति निर्माण तथा संशोधन गरिने बताए।
Whatsapp
चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी
Clock | नागरिक १ मिनेट पाठ
चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी
नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजनामा आगामी पुस २ देखि ४ सम्म प्रर्दशनी हुने आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो।
Whatsapp
एमसिसी तत्काल अनुमोदन गर्न परिसंघको माग
एमसिसी तत्काल अनुमोदन गर्न परिसंघको माग
परिसंघले मंगलबार आयोजना गरेको एक कार्यक्रममा यसका अध्यक्ष विष्णुकुमार अग्रवालले एमसिसी मुलुकको हितमा रहेको भन्दै सबै राजनैतिक दलहरूलाई सहमति गरी तत्काल संसद्बाट अनुमोदन गर्न माग गरे।
Whatsapp
मेक इन नेपाल अभियानमा ४० उत्पादक आवद्ध
मेक इन नेपाल अभियानमा ४० उत्पादक आवद्ध
नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने अभियानमा जोडिने क्रममा उत्पादकहरू जोडिएका हुन्।
Whatsapp
नेपाली उत्पादनलाई बंगलादेशमा सहज 
प्रवेश देऊ :परिसंघ
Clock | नागरिक ३ मिनेट पाठ
नेपाली उत्पादनलाई बंगलादेशमा सहज प्रवेश देऊ :परिसंघ
नेपालले कृषि एवं अन्य उपभोग्य वस्तुको सहज पहुँचका लागि बंगलादेशसँग आग्रह गरेको छ।
Whatsapp
मिश्रित प्रभाव पर्न सक्छ: परिसंघ
मिश्रित प्रभाव पर्न सक्छ: परिसंघ
नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले मैद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत अघि सारेका प्रावधानले अर्थतन्त्रमा मिश्रित प्रभाव पर्ने धारणा सार्वजनिक गरेको छ।
Whatsapp
उद्योग परिसंघद्वारा महिलालाई सम्मान
Clock | नागरिक १ मिनेट पाठ
उद्योग परिसंघद्वारा महिलालाई सम्मान
नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय रहेका महिलालाई सम्मान गरेको छ। परिसंघले महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषहरूलाई पनि सम्मान गरेको छ।
Whatsapp
निजी क्षेत्रका माग सम्बोधन: परिसंघ
निजी क्षेत्रका माग सम्बोधन: परिसंघ
नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेटमा आफूले उठाउँदै आएको माग सम्बोधन भएकोमा बजेटको स्वागत गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस