संग्रह
वरिष्ठ नेता खनाललाई भेट्न प्रचण्ड पुगे डल्लु
वरिष्ठ नेता खनाललाई भेट्न प्रचण्ड पुगे डल्लु
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भेटेका छन्।
Whatsapp
प्रचण्डले बोलाए स्थायी समिति बैठक
प्रचण्डले बोलाए स्थायी समिति बैठक
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठक बोलाएका बोलाएको छन्। मंगलबार दिउँसो ३ बजे बस्नेगरि पार्टी कार्यालय पेरिस डाँडामा बैठक बोलाएका हुन्।
Whatsapp
माओवादी स्थायी कमिटी बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेण्डा
माओवादी स्थायी कमिटी बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेण्डा
स्थायी कमिटी बैठकको मुख्य एजेण्डा मन्त्रिपरिषद् विस्तार रहेको स्राेतकाे भनाइ छ। कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको साढे दुई महिना वित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।
Whatsapp
दसैँको मुखमा भएको दुर्घटनाको खबरले मर्माहत बनायोः प्रचण्ड
दसैँको मुखमा भएको दुर्घटनाको खबरले मर्माहत बनायोः प्रचण्ड
प्रचण्डले दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको नि:शुल्क उपचारका लागि सरकारसँग विशेष आग्रहसमेत गरेका छन्।
Whatsapp
माओवादी पालिका अधिवेशन: खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व
Clock | नागरिक ३ मिनेट पाठ
माओवादी पालिका अधिवेशन: खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिका नगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो।
Whatsapp
दाहाललाई आफ्नै बोली बोझ
Clock | वसन्त खड्का ६ मिनेट पाठ
दाहाललाई आफ्नै बोली बोझ
सशस्त्र संघर्षताका माओवादीको निसानामा धार्मिक स्थल, धर्मगुरुहरूसमेत परेका थिए। दाहालको उक्त अभिव्यक्तिपछि कतिपयले युद्धकालमा माओवादीले पण्डित नारायण पोख्रेलको हत्या किन गरेको भन्दै प्रश्नसमेत गरेका थिए।
Whatsapp
राष्ट्रिय सम्मेलन तयारीमा माओवादीः २५ गतेभित्र प्रदेश सम्मेलन
राष्ट्रिय सम्मेलन तयारीमा माओवादीः २५ गतेभित्र प्रदेश सम्मेलन
माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष, महासचिव,सचिव र कोषाध्यक्षसहित बहुपद सिर्जना गरेको छ । २९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय समितिको कुल सदस्या संख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कुल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समितिको व्यवस्था गरिएको छ।
Whatsapp
एमाले पथमा माओवादी केन्द्र
एमाले पथमा माओवादी केन्द्र
नेकपा एमाले आठौं महाधिवेशनपछि बहुपदमा गएको थियो। अहिले माओवादी सोही बाटोमा उन्मुख भएको छ। नेताहरूको व्यवस्थापनका लागि पनि बहुपदीय संरचनामा जानुपरेको हो।
Whatsapp
कांग्रेस महाधिवेशनले जुरायो ओली, दाहाल र नेपालबीच भेट
कांग्रेस महाधिवेशनले जुरायो ओली, दाहाल र नेपालबीच भेट
पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र दाहाल एउटै मञ्चमा देखिन छाडेका थिए।
Whatsapp
‘कुनै पनि हालतमा संसद् विघटन हुन दिँदैनौं’
‘कुनै पनि हालतमा संसद् विघटन हुन दिँदैनौं’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले तेस्रो पटक संसद् विघटनको प्रयासमा सक्रिय भएको आरोप लगाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस