संग्रह
निजी अस्पतालमा पनि कोरोना उपचार
सरकारले कोभिड–१९ को उपचार निजी अस्पताललाई पनि दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले निजी अस्पताललाई कोभिड–१९ को उपचार गर्न दिने निर्णय गरेको जानकारी दिए । उनका अनुसार संक्रमित व्यक्ति र अस्पतालको सहमतिमा उपचार गर्न पाउनेछन् ।
निजी अस्पतालमा आठ मिनेटको ८ सय शुल्क
नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबारदेखि लागु हुनेगरी निजी अस्पतालमा लाग्ने बिरामी परामर्श शुल्क घोषणा तोकेका छन् । संघले विज्ञप्ति जारी गर्दै चिकित्सकको अनुभव र तहअनुसार ३ सय ७० देखि ८ सय २५ रुपैंया शुल्क तालिका घोषणा गरेका हुन् ।
भिटामिनको चक्की भन्नु ‘बालुवामा पानी’
सिनेमामा देखाइए झैँ जोखिम र फाइदाको आकलन गरी उपचारको ढाँचा पहिल्याउनु पर्ने पारिवारिक अधिकारमा चिकित्सकले रोगीको सही खबर नदिएर भावनात्मकरूपले मोलमोलाइ गर्ने प्रवृत्ति बढ्दो छ।