संग्रह
दाहालको पक्षमा सिंगो संसद्
दाहालको पक्षमा सिंगो संसद्
प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ७० सांसदमध्ये विश्वासको प्रस्तावका पक्षमा २६८ र विपक्षमा दुईजना उभिए । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक÷एक सिट जितेर स्वतन्त्र हैसियतमा रहेका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रस्तावको विपक्षमा मतदान गरेका थिए । बैठकमा तीन सांसद् अनुपस्थित रहे भने एक निलम्बित छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस