संग्रह
शुक्राराज ट्रपिकलमा मात्रै दैनिक सय डेंगीका बिरामी
शुक्राराज ट्रपिकलमा मात्रै दैनिक सय डेंगीका बिरामी
काठमाडौं उपत्यकामा तीन सातादेखि फैलिएको डेंगी संक्रमण अहिले घरघर र टोलटोल फैलिसकेको चिकित्सकहरूले जनाएका छन्।
Whatsapp
डेंगीः तीनवर्ष अघि पोखरालाई अत्याउँदा घरघरमा पुगेर लामखुट्टे मारिएको थियो
Clock | सन्तोष पोखरेल ५ मिनेट पाठ
डेंगीः तीनवर्ष अघि पोखरालाई अत्याउँदा घरघरमा पुगेर लामखुट्टे मारिएको थियो
तीनवर्ष अघि डेंगीले पोखरा क्षेत्रमा हायलकायल पा¥यो। डेंगी नियन्त्रणका लागि त्यो बेला यहाँ निकै नै ठुलै मेहनत गर्नुपरेको थियो। त्यो वर्ष पोखरामा मात्र करिब २ हजार जनामा यो संक्रमण भएको थियो। त्यतिखेर पोखरामा फैलिएजस्तै अहिले डेंगीले राजधानी काठमाडौं सहित तराइका जिल्लामा अत्याएको छ। तर, यतिबेला पोखरामा भने डेंगीका बिरामी छैनन्। केहीदिन अघिसम्मका सिमित बिरामी पनि निको भईसकेका छन्।
Whatsapp
विज्ञ भन्छन्: डेंगी संक्रमण फैलाउन मौसमले साथ दियो
Clock | सन्तोष पोखरेल ५ मिनेट पाठ
विज्ञ भन्छन्: डेंगी संक्रमण फैलाउन मौसमले साथ दियो
राजधानी काठमाडौं र तराईका जिल्लामा डेंगीले तिब्रगति लिईरहँदा गण्डकी प्रदेशमा भने केहीदिन अघिसम्म यो गति सुस्त थियो। तर, पछिल्लो समय गण्डकीका विभिन्न जिल्लामा डेंगीको संक्रमण ह्वात्तै बढेको छ। हिमाली जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा डेंगीका बिरामी रहेको गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।
Whatsapp
डेंगी संक्रमणको जोखिम थप डेढ महिना
डेंगी संक्रमणको जोखिम थप डेढ महिना
गत साउनदेखि सुरु भएको डेंगी संक्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना संक्रमण जोखिम रहने विज्ञहरूले औंल्याएका छन्।
Whatsapp
डेंगी नियन्त्रणमा सरकार उदासीन
डेंगी नियन्त्रणमा सरकार उदासीन
नेपालमा साउनदेखि सुरु भएको डेंगी संक्रमण दुई महिना बितिसक्दा पनि नियन्त्रण हुन नसकेको विज्ञहरूले औंल्याएका छन्।
Whatsapp
गण्डकी प्रदेशः फेरि सुरु भयो डेंगी संक्रमण
Clock | सन्तोष पोखरेल ५ मिनेट पाठ
गण्डकी प्रदेशः फेरि सुरु भयो डेंगी संक्रमण
योपटक पनि गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगी संक्रमण सुरु भएको छ। प्रदेशका कास्की, म्याग्दी, लम्जुङ, तनहुँ, नवलपुर लगायतका जिल्लामा डेंगीका बिरामी फेला परेका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अघिल्लो वर्ष डेंगीले कास्की लगायतका जिल्लामा निकै नै सताएको थियो।
Whatsapp
गण्डकी प्रदेशमा बाह्रैमास डेंगी संक्रमण
Clock | सन्तोष पोखरेल ४ मिनेट पाठ
गण्डकी प्रदेशमा बाह्रैमास डेंगी संक्रमण
गण्डकी प्रदेशमा गत वैशाख यतामात्र १९३ जनामा डेंगी संक्रमण पुष्टि भईसकेको छ। ती मध्ये एकजनाले तनहुँमा यो संक्रमणबाट ज्यान गुमाइसकेका छन्। चिकित्सकले आगामि केही महिना यो संक्रमण अझै तिब्र बढ्ने आँकलन गरिसकेका छन्। डेंगी संक्रमणको ‘पीक सिजन’ नै साउनदेखि कात्तिकसम्म रहेको उनीहरुको भनाई छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। वर्षायाम लागेपछि डेंगी संक्रमण तिब्र रुपमा बढ्ने चिकित्सकले बताएपनि गण्डकी प्रदेशमा भने बाह्रैमहिना जसो संक्रमण हुने गरेको उनीहरुको भनाई छ।
Whatsapp
धरानपछि काठमाडौंको पालो !
धरानपछि काठमाडौंको पालो !
पहिलो मनसुनसँगै सुरु भएको डेंगी संक्रमणको जोखिम थप तीन महिनासम्म रहने आकलन गरिएको छ।
Whatsapp
गण्डकी प्रदेशका ११ मध्ये १० जिल्लामा डेंगीका संक्रमित
Clock | सन्तोष पोखरेल ४ मिनेट पाठ
गण्डकी प्रदेशका ११ मध्ये १० जिल्लामा डेंगीका संक्रमित
तनहुँमा पछिल्लो समय डेंगी संक्रमण निकै नै बढेको छ। गण्डकी प्रदेशका ११ मध्ये १० जिल्लामा अहिले डेंगीका संक्रमित रहेका छन्। ती मध्ये सबैभन्दा बढी तनहुँमा रहेको गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले बताएको छ। प्रदेशमा अहिले सबैगरि २१ सय १९ जना डेंगीका संक्रमित रहेका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। केन्द्रका अनुसार सबैभन्दा बढी तनहुँमा १४ सय २२ जना डेंगीका बिरामी छन्।
Whatsapp
गण्डकी प्रदेश: निरन्तरको घामपानीले डेंगी संक्रमण थामिएन
Clock | सन्तोष पोखरेल ४ मिनेट पाठ
गण्डकी प्रदेश: निरन्तरको घामपानीले डेंगी संक्रमण थामिएन
गण्डकी प्रदेशमा डेंगी संक्रमितको संख्या ७ हजार ४ सय ८९ पुगेको छ। पछिल्लो दुइदिनको अवधिमा मात्र प्रदेशमा १७ सय ७० जना डेंगी संक्रमित थपिएका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो समय तनहुँमा डेंगी संक्रमितको संख्या निकै नै बढेको छ। निरन्तरजसो पानी पर्दा प्रदेशमा डेंगी फैलाउन सघाउ पुगेको प्रदेश सरकारको भनाई छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस