संग्रह
बैंक लुटे जसरी 'चार यार' हरुले बजेट लुटे: अध्यक्ष राउत
शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभइ लुटिएको बताएका हुन्।
जनता माथि डोजर चलाएर परियोजना बनाउन राज्यले दिनुहुन्न :अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले जनता माथि डोजर चलाएर परियोजना बनाउन नहुने बताएका छन।
सरकारले रंगभेदी विभेद गर्योः सिके राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरुलाई रंग विभेद गरेको आरोप लगाएका छन्।