संग्रह
ताप्लेजुङमा जिल्ला तहमै खडा भयो कोरोना कोष
कोभिड–१९ को पहिचानका लागि गरिने पीसीआर परीक्षणको दाएरा फराकिलो बनाउन ताप्लेजुङमा जिल्ला तहमा समेत कोष खाता सञ्चालन हुने भएको छ ।