संग्रह
कर्णाली सुनको डल्लो हो, असली कालिगडको खाँचो छ: अर्थमन्त्री शर्मा
कर्णाली सुनको डल्लो हो, असली कालिगडको खाँचो छ: अर्थमन्त्री शर्मा
‘कर्णाली आफैमा सुनको डल्लो हो, सुनको गहना बनाउने कालिगड नहुँदा उपभोग गर्न पाएका छैनौं,’ अर्थमन्त्री शर्माले भने, ‘सुनको डल्लोलाई गहना बनाउने कालिगर भए कर्णाली आफैं समृद्ध हुन्छ।’ अर्थमन्त्री शर्माले कर्णालीका जनतालाई बाटो र बिजुलीको पहुँचमा ल्याउँदै यहाँको जडिबुटीको सही सदुपयोग गर्नेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताए। ‘कर्णाली र भेरी करिडोर कर्णालीको समृद्धिका मार्गहरु हुन्,’ अर्थमन्त्री शर्माले भने, ‘यी दुवै सडकको विस्तार गर्दै चीनसँगका नाकाहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस