संग्रह
जनसङ्ख्याका आधारमा मधेशीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छः अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई शान्ति, विकास एवं समृद्धिको बाटोमा लानका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक भएको बताएका छन्।
कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैनः अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताएका छन्।
जसपा बैठकमा अध्यक्षद्वयद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल जारी
बैठकमा राईद्वारा प्रस्तुत “मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका” र पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत “प्रतिनिधि सभारप्रदेश सभाको निर्वाचनसम्बन्धी समीक्षा” प्रतिवेदनमा छलफल भएको छ।
नातागोतालाई चुनावी टिकट दिने र खर्चालुलाई तिरस्कार गरौ: नेत्री अन्सारी
जनता समाजवादी पार्टी नेपालकी नेत्री मञ्जु शर्मा अन्सारीले आफ्नो दलले उठाएको मधेस प्रदेश, समानुपातिक प्रतिनिधित्व र नागरिकतासम्बन्धी माग केही हदसम्म सम्बोधन भएको प्रतिक्रिया दिएकी छन्।
सदन प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्छ: नेत्री श्रेष्ठ
जनता समाजवादी पार्टी नेपालकी नेत्री सुशीला श्रेष्ठ लोकतन्त्रमा सरकार तथा सदनका कामकारबाही प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्नेमा दृढ मान्यता राख्छिन्।
चुनावमा मत बिक्री भएमा राजनीति स्थिर हुन्न: सांसद् यादव
जनता समाजवादी पार्टी नेपालकी नेत्री रेखा यादव मुलुकको कानुन बनाउने उपल्लो निकाय सङ्घीय संसद् राजनीतिक दलको गालीगलोज र रिस पोख्ने अखडा बन्न पुगेको प्रतिक्रिया दिन्छिन्।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
समानुपातिक सांसद चयनका लागि जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक अहिले बस्दैछ।
जसपा नेपालले लुम्बिनी प्रदेश सरकारको विपक्षमा मतदान गर्ने
जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ।