संग्रह
कोरोना बहानामा बलात्कारी आरोपीलाई उन्मुक्ति
कोरोना बहानामा बलात्कारी आरोपीलाई उन्मुक्ति
गत मंसिर २६ गते राति चिंगाड गाउँपालिकाकी १५ वर्षीया किशाेरी छिमेकीबाटै बलात्कृत भइन्। किशाेरीका आफन्तले दुई दिनपछि ३० वर्षीय ओमबहादुर रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जबरजस्ती करणी मुद्दा दर्ता गरे। प्रहरीले भोलिपल्टै उनलाई पक्राउ गर्‍यो।
Whatsapp
नमुना समाजको बेइमानीः पेस्की फर्छ्यौटका लागि नक्कली बिल र हस्ताक्षर
नमुना समाजको बेइमानीः पेस्की फर्छ्यौटका लागि नक्कली बिल र हस्ताक्षर
चिंगाड गाउँपालिकाले वीरेन्द्रनगरस्थित नमुना समाजसँग अघिल्लो आर्थिक वर्ष चारवटा टोललाई नमुना गाउँ निर्माणका लागि ६ करोड २९ लाखको सम्झौता गर्‍यो। सम्झौतामा गाउँपालिकाले १ करोड २९ लाख र नमुना समाजले ५ करोड रुपैयाँ खर्चिने उल्लेख छ। सम्झौता लगत्तै नमुना समाजले गाउँपालिकाबाट १२ लाख रुपैयाँ पेस्की लग्यो। आव २०७६/७७ को अन्त्यतिर नमुना समाजले १ करोड रुपैयाँ बराबरको बिल भपाई गाउँपालिकामा पेस गर्‍यो।
Whatsapp
अस्पतालमा अक्सिजन पाउनै मुस्किल
अस्पतालमा अक्सिजन पाउनै मुस्किल
चिंगाड गाउँपालिकाका प्रेम विक कर्णाली कोरोना अस्पतालमा भर्ना भएको एक साता भयो । प्रेमलाई दैनिक चार सिलिण्डर अक्सिजन आवश्यक पर्छ ।
Whatsapp
व्यक्तिको जग्गामा गाउँपालिकाको सभाहल
व्यक्तिको जग्गामा गाउँपालिकाको सभाहल
सार्वजनिक जमिनमा सरकारी संरचना बनाइनुपर्नेमा गाउँपालिकाले स्थानीय टेकबहादुर रानाको जमिनमा सभाहल निर्माण गरिरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस