संग्रह
लोमान्थाङमा नौ होलको गल्फकोर्ष
Clock | धन बस्नेत ३ मिनेट पाठ
लोमान्थाङमा नौ होलको गल्फकोर्ष
हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा गल्फ कोर्ष बनाउन शुरु गरिएको छ। लोमान्थाङबाट निर्वाचित गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टको अगुवाईमा लोमान्थाङमा नौ होलको कोर्ष बनाउन शुरु गरिएको हो। कोर्षको अब ग्रीन मात्रै बनाउन बाँकी छ। अरु सबैजसो बनाई सकिएको सदस्य विष्टले बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस