संग्रह
प्रदेश १ मा  ७ सय १ संक्रमित थपिए
प्रदेश १ मा ७ सय १ संक्रमित थपिए
मोरङको विराटनगरमा १ सय ४५, सुन्दरहरैचामा २५, कटहरीमा ११, बुढीगंगामा १०, बेलबारीमा ४, मिक्लाजुङ र ग्रामथानमा २–२, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, उर्लाबारी र स्थानीय तह नखुलेका १–१ जना कोरोना संक्रमित थपिएका छन्।
Whatsapp
प्रदेश १ मा ६ सय ६३ संक्रमित थपिए
प्रदेश १ मा ६ सय ६३ संक्रमित थपिए
सुनसरीको धरानमा ७५, इटहरीमा ६३, इनरुवामा ९, दुहवी र बर्जुमा ७–७, बराहक्षेत्रमा ६, कोशी गाउँपालिका र गढीमा ३–३, रामधुनी र देवानगञ्जमा २–२, भोक्राहानरसिंह र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका ६ जनामा संक्रमण भेटिएको छ।
Whatsapp
प्रदेश १ मा  ८ सय ५१ संक्रमित थपिए
प्रदेश १ मा ८ सय ५१ संक्रमित थपिए
संक्रमितमध्ये झापामा ३ सय ३९, मोरङमा २ सय ५६, सुनसरीमा १ सय ९७, उदयपुरमा २७, इलाममा ६, पाँचथर, धनकुटा र भोजपुरमा ४–४, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ११ जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा गराएका हुन्।
Whatsapp
प्रदेश १ मा १ हजार ४ सय ६५ संक्रमणमुक्त
प्रदेश १ मा १ हजार ४ सय ६५ संक्रमणमुक्त
मोरङबाट सबैभन्दा बढी ५ सय ९८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८ सय ९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
प्रदेश १ बाट ९ सय २ संक्रमणमुक्त
प्रदेश १ बाट ९ सय २ संक्रमणमुक्त
प्रदेशमा ४ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ८४, झापामा १ सय ९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, तेह्रथुम र इलाममा ७–७, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
Whatsapp
प्रदेश १ नीति तथा कार्यक्रममाथि सत्तारुढ सांसदले नै गरे आलोचना
प्रदेश १ नीति तथा कार्यक्रममाथि सत्तारुढ सांसदले नै गरे आलोचना
नीति तथा कार्यक्रमले यथार्थबाहेक सपना पनि देखेको टिप्पणी गरे। उनले नीति तथा कार्यक्रमको बारेमा सांसदहरूले आकाशमा उड्ने, चिलले, परेवाले, कोकालेले भुईमा फरक–फरक चारो देखेजस्तो आ–आफ्नो दृष्टिकोण राखेको बताए।
Whatsapp
प्रदेश १ मा १ हजार बढी संक्रमणमुक्त
प्रदेश १ मा १ हजार बढी संक्रमणमुक्त
प्रदेशमा आज ३ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १ सय ४१, मोरङमा १ सय २५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
प्रदेश १ मा थपिए ३ सय ८ संक्रमित
प्रदेश १ मा थपिए ३ सय ८ संक्रमित
झापामा १२४, सुनसरीमा ९४, मोरङमा ५८, धनकुटामा ६, इलाममा ५, उदयपुरमा ३, तेर्हथुम र पाँचथर, ताप्लेजुङ, संखुवासभामा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
आर्थिक विधेयक सर्वसम्मतले पारित
Clock | विनोद सुवेदी १ मिनेट पाठ
आर्थिक विधेयक सर्वसम्मतले पारित
आर्थिक विधेयक पारित भएसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो खुलेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस