संग्रह
कोरोना संकटले लखेटिएकाहरु !
Clock | दिनेश सुवेदी ३ मिनेट पाठ
कोरोना संकटले लखेटिएकाहरु !
विद्यालय पढ्दा पढ्दै मजदुरीका लागि उपत्यकाको ईट्टाभट्टा पुगेकी १९ वर्षिया मंगलीको (नाम परिवर्तन) साथमा ४ वर्षको छोरो छ । स्थानीय विद्यालयमा ५ कक्षा पढेकी उनि नाईकेको साथ लागेर आफू जस्तै अन्य दर्जनौ साथीसंगै ईट्टा बोक्न गएकी हुन् ।
Whatsapp
प्रदेश ५ : कोरोना संकटबीच राष्ट्रिय धान दिवस मनाइयो
Clock | विनोद परियार ३ मिनेट पाठ
प्रदेश ५ : कोरोना संकटबीच राष्ट्रिय धान दिवस मनाइयो
कोरोना महामारीका बीच प्रदेश न. ५ सरकारले १७ औं धान दिवस मनाएको छ । रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा सोमबार कृषि विकास निर्देशनालय प्रदेश नं. ५ ले रोपाई गरेर धान दिवस मनाएको हो । उक्त अवसरमा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कोरोना महामारीले कृषिको महत्वलाई उजागर गरेको बताउँदै किसानलाई प्रोत्साहन गर्ने नीति लिएको बताईन ।
Whatsapp
विवाह र भोजभतेरले निम्त्याउँदै कोरोना संकट
Clock | सन्तोष पोखरेल ४ मिनेट पाठ
विवाह र भोजभतेरले निम्त्याउँदै कोरोना संकट
कोरोनाको दोश्रो लहर फैलिन थाल्दै गर्दा वैशाख पहिलोसाता गाउँगाउँमा विवाह, ब्रतबन्ध, भोजभतेर, पुजाआजा निकै नै चलेका थिए । सरकारले भीडभाड र जमघट तथा भोजभतेर नगर्न निर्देशन दिदाँदिँदै पनि गाउँमा बढि अटेर भएको थियो । त्यही अटेर अहिले गाउँमा कोरोना फैलाउने मुख्य कारक बनेको स्थानीय तहका पदाधिकारी बताउँछन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस