संग्रह
‘ध्यान दिएर सुन नेता ज्यू’
राष्ट्रप्रेमी गायक बद्री पंगेनीको स्वरमा रहेको ‘कोही बोल्दैनन् सीमा मिच्दा’ बोलको गीतको एक अंश हो यो । पत्रकार तथा गीतकार शिखर गजरकोटेको शब्द संगीतमा रहेको उक्त गीत बिहीबार मात्रै धर्मराज पोख्रेलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो । गीतमा राष्ट्र, राष्ट्रियता र देशप्रेमी भावना झल्केको पाइन्छ ।
कविता : युगकवि सिद्धिचरणसंग
हे युगकवि !
युगको मर्म बोल्यौ, युगद्रष्टा युगकवि थियौ
क्रान्तिको झिल्को बाल्यौ, क्रान्तिको कवि थियौ
प्रगतिका कुरा गर्याै, प्रगतिशील कवि थियौ
भविष्यको कुरा लेख्यौ, द्रष्टा कवि थियौ
कठै चरी कोकले
झण्डै म-यो भोकलेचरी कोकलेत्यै रुखको बोक्रामाठुँग्यो झोकले शिकारीले मारेछउस्की आमालाईसानिमाले लगिछ
उस्को बाबालाईभुर्रभुर्र उडेर जाने कता होखान जता पाइन्छत्यतात्यता होसानोसानो कोकलभुक्यो भोकलेआमा मर्दा टुहुरो
सुक्यो शोकले
भुइँमान्छेको बयान
एकै रातो रङको रगत उही गिलो मासुउही साह्रो हड्डीएकै प्राणले भरिएको सजीवतालाई ¥याककिङ गर्छ सनातन धर्म ।पहुँच र हैसियत तौलिन्छर व्यवहार गर्छ हाम्रो समाजछाला र क्षेत्र हेरेरन्याय र निर्णय दिन्छ सरकारअनि सहानुभूतिका भावनात
दोस्रो महाभारत
श्रापित भई
इमानदारिताका साथ
आफ्नो चिरञ्जीवी मणि कृष्णलाई दान गरेर
निरीह बाँचिरहेका अश्वत्थामाहरूले
कतिन्जेल सही रहलान्
भाग्यको छेउ निधारको घाउ ?
कविता : तिम्रो पराजित युद्ध–यात्रा
तिमीले कोरोना हतियार बोकेर
युद्ध छेडेको वर्ष
चीनको हुवान सहर हुँदै
विश्व ढाकेको बखत ।
हेत्छाकुप्पाको चिनो
आज
उसैगरी उभौली उडिरहेछ
कर्याङकुरुङको हुल
उत्तरतिर ।
संसारसम्म फैलिएको लहर
लहरको छिटाले मात्र पनि छोला भनेर
सडक मात्र होइन बस्ती समेत सुनसान
मानिसहरु आफैँलाई कैद गरिरहेका छन्
आफ्नै कैदखानाभित्र
बाहिर आउने साहस छैन अब मानिससँग
स्वतन्त्रता तिनीहरुको पर्याय भए पनि ।
नेपाली न्याय निर्मला र नवराज
एकै रातो रङ्गको रगत उही गिलो मासु उही साह्रो हड्डी एकै प्राणले भरिएको सजीवतालाई रयाङकिङ गर्छ हिन्दू धर्म ।पहुँच र हैसियत तौलिन्छ व्यवहार गर्छ नेपाली समाज छाला र क्षेत्र हेरेर न्याय र निर्णय दिन्छ सिंहदबार अनि समानुभूतिको भाव