संग्रह
गृहमन्त्री लामिछानेले भनेः म सधै ट्राफिक वत्तिमा लाईन बसेर नै यात्रा गर्छु
आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै उनले सुरक्षा टोली हटाएका हुन्।
आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्।
यस्ता छन् आत्मदाह गरेका आचार्यले सरकारसँग राखेका २५ माग
गृहमन्त्री रवि लामिछानेले संघीय संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्याेदय नगरपालिका ११ का ३७ वर्षे प्रेमप्रसाद आचार्यले राखेका माग पूरा गर्ने बचन दिएका छन् ।
रास्वपा सभापति रविको मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णय विरुद्धको रिटको सुनुवाइका लागि आजका दिन पेसी तोकिएको छ।
घटनाको प्रतिवादी आदेशले होइन प्रमाणले बनाउनुस्: गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
सुन तस्करीमा संलग्नलाई कारबाही गर्छु: गृहमन्त्री लामिछाने
प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।
आफूबिरुद्ध लागेका मुद्दामा चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई खतिवडाको चेतावनी
नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आफूबिरुद्ध लागेका मुद्दामा चलखेल वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएका छन्।
सुन तस्करीको प्रतिवेदन बुझेपछि दौडधुपमा गृहमन्त्री लामिछाने
आयोगले प्रतिवेदन बुझाए लगत्तै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटघाट गरेका गृहमन्त्री रवि लामिछानेले केही बेर अघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेका छन्।
काँग्रेसलाई ९ मिनेट १८ सकेण्ड पढाउने इच्छा छ: गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाईमा रहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले भने, ‘लामिछाने सहकारी संचालक, लेखा र ऋण समितिमा रहेको देखिएन’
प्रधानमन्त्री पुष्पकमल दहालले गृहमन्त्री रवि लामिछाने हालसम्मको अनुसन्धानमा सहकारीमा कहीँ पनि संलग्न भएको नदेखिएको बताएका छन्।