संग्रह
आरजुद्वारा डडेल्धुराका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग
Clock | नागरिक २ मिनेट पाठ
आरजुद्वारा डडेल्धुराका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग
नेपाली कांग्रेसकी नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाले डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उनले मंगलबार डडेल्धुराका सबै स्थानीय निकाय, सुरक्षाकर्मीका साथै जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई ठूलो मात्रामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।
Whatsapp
प्रधानमन्त्री शेरबहादुरजी बन्नुहुन्छः आरजु राणा देउवा
Clock | नागरिक १ मिनेट पाठ
प्रधानमन्त्री शेरबहादुरजी बन्नुहुन्छः आरजु राणा देउवा
नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन्।
Whatsapp
नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र छ: आरजु राणा
Clock | नागरिक १ मिनेट पाठ
नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र छ: आरजु राणा
नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छिन्।
Whatsapp
आरजु र मन्जुलाई नगद बुझाएको अडिओ पनि सार्वजनिक!
Clock | अरुण बम १ मिनेट पाठ
आरजु र मन्जुलाई नगद बुझाएको अडिओ पनि सार्वजनिक!
यस्तो दाबी गर्ने अहिले प्रहरी हिरासतमा रहेको बताइएको छ। सार्वजनिक अडिओ १ मिनेट ३ सेकेन्डको छ।
Whatsapp
फेक अडियो छानबिनको माग गर्दै आरजुले दिइन् साइबर ब्युरोमा उजुरी
Clock | नागरिक १ मिनेट पाठ
फेक अडियो छानबिनको माग गर्दै आरजुले दिइन् साइबर ब्युरोमा उजुरी
देउवाले बुधबार नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी दिएकी हुन्।
Whatsapp
मेरो नाम जोडिएको ‘नक्कली टेप’ छानविनमा ढिलासुस्ती किन भइरहेको छः सांसद आरजु
Clock | नागरिक १ मिनेट पाठ
मेरो नाम जोडिएको ‘नक्कली टेप’ छानविनमा ढिलासुस्ती किन भइरहेको छः सांसद आरजु
नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछेर तयार गरिएको ‘नक्कली अडियो टेप’को छानविनमा ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाएकी छिन्।
Whatsapp
शिक्षामा लगानी अनुसारको प्रतिफल आएन: डा राणा
Clock | रासस १ मिनेट पाठ
शिक्षामा लगानी अनुसारको प्रतिफल आएन: डा राणा
नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा. आरजु राणा देउवाले नेपालको शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि लगानीअनुसार अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताएकी छिन्।
Whatsapp
यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व, यसरी सुरु भएको थियो खरिदबिक्री
यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व, यसरी सुरु भएको थियो खरिदबिक्री
सरकारमा रहेका सबैजसो राजनीतिक दलका प्रायः नेताहरूले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व किनबेचको विरोध गरिरहे पनि शीर्ष नेताहरूले भने त्यसमा सहमति जनाइरहेका देखिन्छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस