संग्रह
वीरेन्द्रनगरमा आँखा पोल्ने तुँवालो
Clock | गणेश विशु २ मिनेट पाठ
वीरेन्द्रनगरमा आँखा पोल्ने तुँवालो
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर उपत्यकामा आँखा पोल्ने तुँवालो बढ्दै गएको छ । आइतबारको तुलनामा सोमबार तुँवालो बाक्लो र प्रदूषित देखिएको छ ।
Whatsapp
तुवाँलोले ढाक्यो पोखरा, घटायो ‘भिजिबिलिटी’
Clock | सन्तोष पोखरेल २ मिनेट पाठ
तुवाँलोले ढाक्यो पोखरा, घटायो ‘भिजिबिलिटी’
एकसाता भयो पोखराको मौसम सफा छैन। पोखराको मौसम शनिबार त झनै कमजोर थियो। बाक्लो तुवाँलोले गर्दा पोखरा उकुसमुकुस जस्तो भएको छ। सहर आसपासका डाँडा कतै देखिन्नन। बाक्लो तुवाँलोले गर्दा भिजिविलिटी समेत घटेको छ।
Whatsapp
बाक्लो तुँवालोले निसासियो पोखरा
Clock | सन्तोष पोखरेल ५ मिनेट पाठ
बाक्लो तुँवालोले निसासियो पोखरा
पोखरा खुल्दा देखिने हिमाली श्रृंखला लामो समयदेखि देखिएका छैनन। आसपासका डाँडाकाँडा समेत यो बेला देख्न सकिन्न। खरानीको धुलो र धुँवा बजारमा फैलिएपछि अत्यासलाग्दो अवस्था आएको पोखरेलीको गुनासो छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस