संग्रह
सामाजिक सञ्जालमा दीपकराज गिरी र निश्चल बस्नेतको राजनीतिक विषयवस्तुमा जुहारी
उनले आफ्नो आधिकारीक फेसबुक पेजमा लेखेका छन्, ‘कलाकारलाई गहना किन भनेको होला? सायद सबैले प्रिय र साझा ठानेकोले होला। त्यसैले म कुनै एक समूहको हुन सकिनँ। सबैलाई शुभकामना।’
प्रदर्शक र निर्मातालाई ५०-५० प्रतिशत सेयर बाँड्ने दीपकराजको घोषणा
हल सञ्चालक बनेपछि दीपकराज गिरीले प्रदर्शक र निर्मातालाई ५०-५० प्रतिशत सेयर बाँड्ने घोषणा गरेका छन्।