संग्रह
अध्यक्ष ओली र नेपाल आज पनि होटल मेरियटमा भेट्दै
अध्यक्ष ओली र नेपाल आज पनि होटल मेरियटमा भेट्दै
बुधबार साँझ होटल मेरियटमा दुई घण्टा बढी एक्लाएक्लै कुराकानी गरेका ओली र नेपालबीच आज दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो।
Whatsapp
प्रम ओलीलाई स्पष्टीकरणको जवाफ
Clock | नागरिक १ मिनेट पाठ
प्रम ओलीलाई स्पष्टीकरणको जवाफ
सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी दिए।
Whatsapp
रचनात्मक प्रतिपक्षमा रहन्छौँः अध्यक्ष ओली
Clock | नागरिक १ मिनेट पाठ
रचनात्मक प्रतिपक्षमा रहन्छौँः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन्।
Whatsapp
ओलीलाई साथ दिएका नेता माओवादीमै
Clock | नागरिक २ मिनेट पाठ
ओलीलाई साथ दिएका नेता माओवादीमै
प्रतिनिधिसभा सदस्यबाट मुक्त भएका रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार रिट निवेदन दर्ता गरेका हुन्। आफूहरू एमालेमा नगएको र माओवादी केन्द्रकै सदस्य भएकाले प्रतिनिधिसभा सदस्यको पद पुनर्बहाली हुनुपर्ने उनीहरूको तर्क छ।
Whatsapp
ओलीको बोलीले टरेको सहमति
ओलीको बोलीले टरेको सहमति
७ गते साँझसम्म पार्टी एकताकै पक्षमा धारणा राख्दै आएका एमाले नेता नेपाल त्यस दिनको ओलीको ‘क्षमादान’ सम्बन्धी भिडियो हेरेपछि ‘अब सकियो’ भन्ने निष्कर्षमा पुगेका थिए।
Whatsapp
मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन सक्दैन: अध्यक्ष ओली
Clock | नागरिक १ मिनेट पाठ
मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन सक्दैन: अध्यक्ष ओली
'बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ।'
Whatsapp
माओवादी लडाकु शिविरको आर्थिक हिनामिना छानबिन गर्न अख्तियारले खुट्टा कमायोः अध्यक्ष ओली
Clock | नागरिक ३ मिनेट पाठ
माओवादी लडाकु शिविरको आर्थिक हिनामिना छानबिन गर्न अख्तियारले खुट्टा कमायोः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस