बालकृष्ण ज्ञवाली बालकृष्ण ज्ञवाली
अर्थ Clock | बालकृष्ण ज्ञवाली १० मिनेट पाठ
कोरोना त्रासदी लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल
चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ।
Whatsapp
राजनीति Clock | बालकृष्ण ज्ञवाली १० मिनेट पाठ
जिटुजी र नीतिगत निर्णय
सरकारको बागडोर समालेका मन्त्री र कर्मचारीको मिलेमतोमा पछिल्लो समय भ्रष्टाचार गर्न दुईवटा सजिलो माध्यम बनाइएको छ– जिटुजी र मन्त्रिपरिषद्को नीतिगत निर्णय।
Whatsapp
अन्य Clock | बालकृष्ण ज्ञवाली ११ मिनेट पाठ
युवराजको ‘यु–टर्न’
विगतमा उद्योगी एवं व्यवसायीप्रति रुखो व्यवहार देखाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाको कार्यशैली र अभिव्यक्ति पछिल्लो समय नाटकीय रूपमा फेरिएको छ।
Whatsapp
अर्थ Clock | बालकृष्ण ज्ञवाली १० मिनेट पाठ
बलियो सरकारको कमजोर खर्च
चालु आर्थिक वर्षमा सरकारले चार खर्ब आठ अर्ब रुपैयाँ विकास बजेट गर्ने लक्ष्य राखेको छ। वर्षको आधा समय बित्यो। खर्च भने ५२ अर्ब रुपैयाँ मात्र भएको छ। यसले बलियो सरकारको कमजोर विकास खर्च देखाउँछ।
Whatsapp
राजनीति Clock | बालकृष्ण ज्ञवाली ८ मिनेट पाठ
कमिसन जालो च्यात्न इ–भुक्तानी
सरकारले कर्मचारीतन्त्रमा व्याप्त कमिसन जालो च्यात्दै आर्थिक पारदर्शिता कायम गर्न बिल रकम भुक्तानी सिधै सम्बन्धित पार्टीको बैंकखातामार्फत गर्ने लेखा प्रणाली लागू गरेको छ । कार्यालय प्रमुख र लेखा प्रमुखको मिलेमतोमा बिल रकम भुक्तानी सम्बन्धित पार्टीसँग आर्थिक लेनदेनमा मात्र गर्ने परिपाटी व्यापक भएपछि अनियमितता नियन्त्रण गर्न ‘इ–पेमेन्ट’ लागू गरिएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस