रत्नसंसार श्रेष्ठ रत्नसंसार श्रेष्ठ
विचार Clock | रत्नसंसार श्रेष्ठ १४ मिनेट पाठ
बालेन्द्रलाई देश कायाकल्पको अवसर
नेपालले ठुलो परिमाणमा वैदेशिक लगानी आकृष्ट गर्न नसक्नुको कारण भ्रष्टाचार र कालो धनको व्यापकता नै हो।
Whatsapp
समाज Clock | रत्नसंसार श्रेष्ठ १३ मिनेट पाठ
जेन-जी आन्दोलनबाट आमूल परिवर्तन
जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की सरकारलाई मुलुकमा आमूल परिवर्तन गर्ने सुवर्ण अवसर छ।
Whatsapp
विचार Clock | रत्नसंसार श्रेष्ठ १३ मिनेट पाठ
सरकार ! यसरी गरौं भ्रष्टाचार अन्त्य
जेन–जीको भ्रष्टाचार नियन्त्रण गर्ने माग पूरा गर्ने सुवर्ण अवसर कार्की सरकारलाई प्राप्त भएको छ । खुट्टा नकमाइकन माथि सुझाव दिइए अनुसार अध्यादेश जारी गरेर भ्रष्टाचार निर्मुल पार्ने काम यो सरकारले गरे यसको नाम इतिहासमा सुवर्ण अक्षरले लेखिने छ । किनभने आगामी निर्वाचनपछि निर्माण हुने दलीय सरकारले भ्रष्टाचार नियन्त्रणको काम गर्ने कल्पना समेत गर्न सकिन्न, न विगतमा नै गर्‍यो ।
Whatsapp
विचार Clock | रत्नसंसार श्रेष्ठ १२ मिनेट पाठ
‘टेक एन्ड पे’ को पक्षमा
खिम्ती एउटा नदी प्रवाहमा आधारित आयोजना हो र यसले नदीमा प्रवाह भएको पानीको परिमाण अनुसार बिजुली उत्पादन गर्दछ।
Whatsapp
विचार Clock | रत्नसंसार श्रेष्ठ १३ मिनेट पाठ
सडकबाट फर्कंदैनन् राजा
सर्वसाधारणले राजावादीको विरोध कार्यक्रम भद्र, शालीन, सौम्य हुने अपेक्षा गरेका थिए तर राजावादीले राजतन्त्रको छवि नै धुमिल पारे। स्मरणीय छ, यी कमान्डरले २०७९ सालमा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान राष्ट्रव्यापी रूपमा चलाएका थिए।
Whatsapp
विचार Clock | रत्नसंसार श्रेष्ठ १३ मिनेट पाठ
कसरी उपयोग गर्ने खेर जाने बिजुली?
आर्थिक वर्ष २०८०/८१ मा नेपाल विद्युत् प्राधिकरणले नेपालमा उपयोग हुन नसकी खेर जाने एक अर्ब ९४.६ करोड युनिट बिजुली १७ अर्ब ६.६ करोड रूपैयाँमा निर्यात गरेको थियो।
Whatsapp
विचार Clock | रत्नसंसार श्रेष्ठ ९ मिनेट पाठ
प्रतिस्पर्धात्मक विद्युत् क्षेत्र
हाल प्रतिनिधि सभामा विचाराधीन विद्युत् विधेयकको दफा १८ ले यो विकृति विसंगति धेरै हदसम्म निराकरण गर्छ जसअनुसार एउटै संस्थाले विद्युत् उत्पादन, प्रशारण वा वितरण गर्न पाउँदैन ।
Whatsapp
विचार Clock | रत्नसंसार श्रेष्ठ ८ मिनेट पाठ
दफा १८ को अन्तर्य
दफाको उपदफा (४) मा यस अघि कुनै एउटै संस्थाले उत्पादन, प्रशारण तथा वितरण समेतका कामहरू गरिरहेको भए ५ वर्ष भित्र उत्पादन, प्रशारण तथा वितरणको लागि अलग अलग संस्था गठन गर्नु पर्ने बाध्यात्मक व्यवस्था छ।
Whatsapp
विचार Clock | रत्नसंसार श्रेष्ठ ८ मिनेट पाठ
कोसी/गण्डक सन्धिभन्दा पश्चगामी विधेयक
विद्युत् विधेयक छिमेकीको स्वार्थ पूर्ति गर्ने उद्देश्यले बनाइएको हो वा त्यहाँका विज्ञले आफ्नो मातृभूमिको हितमा मस्यौदा गरेर नेपाललाई दिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस