रविन साय्मि
आजकाे कार्टुन
आजकाे कार्टुनले ‘ओलीकाे नयाँ घर बन्ने। हरेक आन्दाेलनपछि...नेताकै घर बन्ने हाे’ भनेर सामयिक अवस्थाविरुद्ध तीव्र व्यङ्ग्य गरेकाे छ।
आजको कार्टुन
आजको कार्टुनले सामयिक व्यङ्ग्यप्रति तीव्र प्रहार गरेको छ। कार्टुनमा जेन-जीले हाम्राे माग के हो भनेर कृत्रिम बौद्धिकता (एआई) सित सोध्नुपरेको अवस्था देखाइएकाे छ। कृत्रिम र प्राकृतिक कुरा अलगअलग हैनन् र!
आजको कार्टुन
अन्तरिम सुशीला कार्की नेतृत्वको सरकारले तोकेको २१ फागुनको निर्वाचनलक्षित आजको नागरिक दैनिकमा प्रकाशित रविन साय्मिको कार्टुन।
आजकाे कार्टुन
आजकाे कार्टुनले ‘मम: खाेल्छु भन्थ्याै, पार्टी नै खाेलेर आयाै त!’ भनेर सुन्दर ढङ्गले व्यङ्ग्यात्मक रूपमा सामयिक स्वर प्रस्तुत गरेकाे छ।
आजको कार्टुन
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव कटेजबाट नियुक्ति भएको कुरालाई लिएर रविन साय्मिले तयार पारेको आजको कार्टुन।
आजकाे कार्टुन
आजकाे कार्टुनले ‘सिङ्गापुर! कान्तिपुर! काँग्रेसमा पुस्तान्तरण’ भन्दै समसामयिक स्थितिप्रति सुन्दर ढङ्गले व्यङ्ग्य प्रस्तुत गरेकाे छ।
Loading...